Comments Add Comment

नेपाल भारत वार्ता

List Grid
नेपालको बिजुली बेच्ने एजेन्डामा भारतको ‘ब्याक गेयर’

२८ मंसिर काठमाडौं । देशमा बढी भएको बिजुली बंगलादेश र भारतमा निर्यात गर्ने नेपालको योजना अनिश्चयको भुमरीमा धकेलिएको छ । नेपाल, भारत र बंगलादेशबीच ठोस सहमति नहुँदा विदेशमा बिजुली बेच्ने नेपालको योजना झन्–झन् पछि धकेलिँदैछ । २०७५ साउनमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी (एमओयू) भएको थियो । नेपालले वर्षातमा बढी भएको बिजुली भारतलाई बेच्ने […]

आफ्ना उत्पादनमा नेपालले उच्च भन्सार लगाएको भन्दै भारतको असन्तुष्टि

२२ मंसिर, काठमाडौं । नेपाल आयात हुने आफ्ना उत्पादनहरुमाथि भन्सार विन्दुमै उच्च दरमा कर लगाएको भन्दै भारतले असन्तुष्टि जनाएको छ । सम्बादहीनता तोडिएपछि सुरु भएको नेपाल भारत सम्वादको सिलसिलामा सोमबार व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय संयन्त्रको बैठक बसेको थियो । बैठकमा भारतीय पक्षको नेतृत्व गरेका उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका […]

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, भारतीय सहयोगमा ४६ हजार घर पुनर्निर्माण

१ भदौ, काठमाडौं । नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच यो पहिलो औपचारिक […]