Comments Add Comment

नेपाल भ्रमण वर्ष

List Grid
एक महिनामा ९१ हजार ७९३ पर्यटक भित्रिए

२९ माघ, काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार जनवरीमा हवाई मार्ग भएर ७७ हजार ३ सय र स्थलमार्ग भएर १४ हजार ४ सय ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यो संख्या अघिल्लो वर्षको यसै अवधिमा भन्दा २५ दशमलब […]

पर्यटन बोर्डको बजेट पारित, एक अर्ब ७५ करोड बिनियाेजन

१४ मंसिर, काठमाडाैं ।  नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका […]