Comments Add Comment

नेप्से

List Grid
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

जीवन विकास र युनियनको ‘सेयर अर्डर’मा समस्या

१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब माथिको कारोबार

१७ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको […]

धितोपत्र बोर्ड अध्यक्षलाई निलम्बन गर्न कर्मचारी युनियनको माग

१७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो । नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ […]

साताको सेयर बजार : आत्तिएका लगानीकर्ता उत्साहित

१७ साउन, काठमाडौं । पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर बजारमा पटक-पटक नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक तीन हजार ५९ अंकमा पुगेर उच्च […]

एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने

१५ साउन, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –१ इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।

नेप्सेलाई पनि अर्थले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न […]

नेप्से परिसूचकसँगै घट्यो सेयर कारोबार रकम

१४ साउन, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक बिहीबार १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४७ अंकले ओरालो लागेको […]

जीवन विकास लघुवित्तको सेयर एक घण्टामा ७० कित्ता किनबेच

१४ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सूचीकृत पश्चात बिहीबार पहिलो कारोबार भएको छ । यस संस्थाको ६० लाख ८४ हजार कित्ता आईपीओ बुधबार सूचीकृत भएको थियो । नेपाल स्टक एक्सचेञ्जले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसा देखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा मूल्य तोकेको थियो । तोकिएको अधिकतम […]

एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन

१४ साउन, काठमाडौं । एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो । बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ । अघिल्लो कारोबार बन्द हुँदासम्म यस कम्पनीको सेयर […]

आजबाट अर्को आईपीओ खुल्यो, कतिसम्म दिने आवेदन ?

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन […]

नेप्से परिसूचक हालसम्मकै उच्च, कारोबार रकम भने घट्याे

१३ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको […]

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

१३ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम […]

जनरल इन्स्यारेन्सको सीईओमा श्रेष्ठ

१३ साउन, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार अपरान्ह बसेको कम्पनीको सञ्चालक समिति बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनी सचिव रामप्रसाद पौडेलले सीईओ नियुक्तबारे नेपाल स्टक एक्सचेञ्जलाई बुधबार पत्राचार […]

नेपाल हाइड्रोको बोनस सेयर सूचीकृत

१३ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

सबैको लघुवित्तको नाफासँगै खराब कर्जा बढ्यो, प्रति सेयर आम्दानी कति ?

१३ साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले मूनाफा आर्जनमा राम्रो प्रगति गरेको छ । मूनाफा राम्रो वृद्धि गरे पनि यस संस्थाको निस्कृय कर्जा भने बढेको छ । बुधबरा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षभित्र लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस लघुवित्तले ३ करोड ४४ […]

नबिल बैंकको डिबेञ्चरमा आवेदन दिने म्याद थपियो

१३ साउन, काठमाडौं । नबिल बैंक लिमिटेडको ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक डिबेञ्चरमा आवेदन दिने समय थप गरिएको छ । तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो । नबिल बैंकले साउन १० गतेदेखि डिबेञ्चरको निष्काशन तथा बिक्री खुला गरेको थियो । १३ साउनसम्म आवेदन दिन सकिने भनिएकोमा पर्याप्त आवेदन […]

एचआईडिसीएलको हकप्रदका लागि आवेदन दिनुभयो ?

१३ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रद सेयर खुला भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको हो । एचआईडीसीएलका सेयरधनीहरुले १ बराबर एक कित्ताका दरले आवेदन दिन पाउँनेछन् । एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता खुला भएको […]

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

१३ साउन, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट […]

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, जलविद्युतमा झुम्मिए लगानीकर्ता

१२ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । मंगलबार बजार शुरु […]

१८.७५ अङ्कले बढ्यो नेप्से, कारोबार ११ अर्ब

७ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । बजारमा कारोबार रकम भने झण्डै ११ अर्ब ११ करोड ४१ लाख भएको छ । बिहिवार कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार […]