Comments Add Comment

नेप्से

List Grid
रोकिएन सेयर बजारमा गिरावट, २ दिनमा २७ अंकले ओरालो

१६ पुस, काठमाडौं । अघिल्लो साता सुधार देखिएको सेयर बजार यो साता भने शुरुवाती देखि नै ओरालो लाग्न शुरु गरेको हो । साताको पहिलो र दोस्रो दिन गरेर सेयर बजारमा २७ अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १७ दशमलव २६ अंकले गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ८७ दशमलव २८ मा […]

सेयर बजारमा ३२ अंकको वृद्धि, ८४ करोड नाघ्यो कारोबार

८ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ठूलो अंकको सुधार देखिएको छ । आइतबार सेयर बजार ३२ दशमलव २४ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ९८ दशमलव १८ मा पुगेको हो । परिसूचकसागै कारोबार रकम पनि बढेको छ । आइतबार दिनभरमा भएका ८ हजार ६ सय ७० कारोबारबाट १ सय ६४ […]

सेयर बजार राताम्मे, परिसूचक १४ अंकले घट्यो

३ पुस, काठमाडौं । साताको पहिलो र दोस्रो दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ ।  मंगलबार सेयर बजार १४ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ६८ दशमलव १७ मा आईपुगेको हो । सेयर बजारका अधिकांश समूहहरु राताम्मे देखिएका छन् । उत्पादनमूलक र अन्य समूह बाहेक सबै परिसूचकहरु […]

कसले माग्दैछ अर्थमन्त्री र गभर्नरको राजीनामा ?

३ पुस, काठमाडौं । अघिल्लो सातादेखि पुँजी बजार लगानीकर्ताको एउटा समूह सेयर बजार सुधार र विस्तारको माग गर्दै अनसनमा उत्रिएको छ । उनीहरुको माग छ- अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसहित ६ जनाको राजीनामा । दबाव समूहको नाम दिएर सेयर लगानीकर्ताहरु अनसनमा उत्रिएका हुन् । अनसन बस्नेमा पूर्वपत्रकारसमेत छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्तीसहितका माग […]

किन ठप्प भयाे सेयर कारोबार ?

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको कारोबार ठप्प भएको छ । लगानीकर्ताहरुको आहृवान पछि सेयर बजार खुले पनि कारोबार भने ठप्प भएको हो । बिहान सधैको समयमा नै बजार खुले पनि कारोबार भने हुन नसकेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । लगानीकर्ताको आन्दोलन प्रभाव स्वरुप सेयर बजारमा कारोबार भएको प्रवक्ता पराजुलीले […]

टिकेन सेयर बजारकाे हरियाली, नेप्से परिसूचक ३ अंकले घट्यो

२५ मंसिर, काठमाडौं । साताको पहिलो दिन र दोस्रो दिन लगातार दोहोरो अंकले वृद्धि भएको सेयर बजार साताको तेस्रो दिनसम्म आइपुग्दा ओरालो लागेको छ । मंगलबार सेयर बजारमा ३ दशमलव ०८ अंकले ओरालो लागेको हो । सेयर बजार ३ अंक भन्दा बढीले घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ४१ दशमलव १० विन्दुमा मा […]

सेयर बजार बढ्ने क्रम जारी, १२ अंकले बढ्यो परिसूचक

२४ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि शुरु भएको सेयर बजार बढ्नेक्रम सोमबार पनि जारी रहृयो ।  अनलाइन कारोबार प्रणालीको औपचारिक शुभारम्भ भएकैदिनदेखि घट्न थालेको सेयर बजार सुधारोन्मुख देखिएको हो । सोमबार नेप्से परिसूचक १२ दशमलव ४९ अंकको सुधार भएको छ । यसअघि आइतबार सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको थियो । […]

सुधारियो सेयर बजार, करिब ११ अंकले बढ्यो परिसूचक

२३ मंसिर, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार भएको छ । आइतबार सेयर बजार करिब ११ अंकले सुधारिएको हो । धेरै जसो समूहहरु हरियाली देखिदा सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको छ । सेयर बजारमा १० दशमलव ८५ अंकको सुधार देखिएसँगै नेप्से परिसूचक १ हजार १ सय ३१ दशमलव ७० मा […]

नेप्सेको कार्यालयमा लगानीकर्ता, सीईओ साउदसँग दोहोरो संवाद

१० मंसिर, काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका छन् । अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको र त्यसले सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठन नेप्से कार्यालय घेराउ गर्न पुगेका हुन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका […]

सेयर बजार घट्नुको कारण: नगद लाभांश र तरलता अभाव !

६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । तर, यस बिचको कारोबारहरु समेत बढ्न भने सकेका छैनन् । बुधबार शून्य दशमलव ८० अंकले हरियो देखिएको सेयर बजारले लगानीकर्तालाई केही आशा जगाएको थियो । बिहीबार पनि घटेरै बन्द भए पछि लगानीकर्ताहरु निराश […]

रोकिएन सेयर बजारमा गिरावट

४ मंसिर, काठमाडौं । सेयर बजार लगातार ओरालो लाग्न थालेको छ । सोमबार करिब ६ अंकको गिरावट आएको सेयर बजारमा मंगलबार ८ दशमलव ५४ अंकले ओरालो लागेको हो । त्यस अघि साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले सेयर बजार ओरालो लागेको थियो । मंगलबार सेयर बजारमा ८ दशमलव ५४ अंकले ओरालो लाग्दा नेप्से परिसूचक […]

लगानीकर्ताको चेतावनीपछि नेप्सेले रोक्यो एभरेष्टको कारोबार

२ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकिएको छ । कम्पनीको मूल्य समायोजन विवेधकारी भएको भन्दै लगानीकर्ताहरुले आन्दोलमा उत्रने चेतावनी दिए पछि नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबार रोक्का गरेको हो । एभरेष्ट इन्स्योरेन्सको विभेदकारी एवं अवैज्ञानिक ढंगले सेयर मूल्य समायोजन गरिएको भन्दै आइतबार लगानीकर्ताहरुको ३ वटै संगठनहरु नेप्सेको कार्यालयमा पुगेको थियो । ईआईसीपीओलाई […]

सेयर बजार किन सुस्तायो ! लगानीकर्ता भन्छन्- अनलाइन प्रणाली समस्या होइन

२५ काठमाडौं, कात्तिक । तिहार बिदा सकिएसँगै आइतबार पहिलो दिन खुलेको सेयर बजारमा भारी अंकको गिरावट देखियो । नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावटसँगै कारोबार रकम समेत सुस्ताएको छ । ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँमा सिमित भएको छ । तिहार बिदा हुनु अघिल्लो दिन मात्रै नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाइन सेयर […]

सेयर बजारमा भारी गिरावट, कारोबार रकम १० करोड पनि पुगेन

२५ कात्तिक, काठमाडौं । यस वर्षको तिहार पछिको पहिलो कारोबार सेयर बजारमा भारी गिरावट आएको छ ।  अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो पटक भित्राइएको पूर्ण अनलाइन सेयर कारोबार प्रणाली शुरु भएको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या […]

सेयर बजारमा १८ अंकको गिरावट, कारोबार रकम करिब ५४ करोड

१५ असोज, काठमाडौं । सेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार १८ दशमलव ०४ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ३८ अंकमा आइपुगेको छ । यसअघि आइतबारको कारोबारमा पनि १० दशमलव ४७ अंकले गिरावट आएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत कमी आएको […]

साताको सेयर बजारः २ अर्ब ६२ करोडको कारोबार

५ असोज, काठमाडौं । सेयर कारोबार यो साता हृवात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यो साता ५२ करोड रुपैयाँ बढी सेयर कारोबार भएको हो । भदौको अन्तिम एक दिन आइतबार र असोज महिनाको तीन दिन (सोमबारदेखि बिहीबार) सम्म सेयर बजारमा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ सेयर कारोबार भएको नेपाल स्टक […]

करिब ४ अंकको घट्यो नेप्से, ५५ करोडको सेयर कारोबार

४ भदौं, काठमाडौं । सेयर बजारमा करिब ४ अंकको गिरावट देखिएको छ । साताको अन्तिम दिन विहीबार अधिकांश समूहहरु राताम्मे देखिँदा नेप्से परिसूचक ३ दशमलव ७४ अंकले गिरावट आएको हो । विहीबार ३ दशमलव ७४ अंकले घट्दा नेप्से परिसूचक १ हजार २ सय ५५ दशमलव ०७ अंकमा आइपुगेको छ । कारोबार रकम भने ५५ करोड […]

नेप्सेमा झिनो गिरावट, ६८ करोडमा रोकियो कारोबार

१ असोज, काठमाडौं । असोज महिनाको पहिलो दिन तथा साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबारको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशत अर्थात ०.१३ अंकले ओरालो लागेको हो । सोमबार सेयर बजारमा ०.१३ अंकको गिरावट देखिदा नेप्से परिसूचक १ हजार २ सय ५६ दशमलव ४० को बिन्दुमा […]

नेप्से २६ अंकले बढ्दा २ अर्ब १० करोडको सेयर कारोबार

२९ भदौं, काठमाडौं । भदौ महिनाको अन्तिम साताको कारोबारले सेयर लगानीकर्ताहरुमा खुसीयाली छाएको छ । बढ्दा थोरै अंकमा बढ्ने र घट्दा भारी अंकमा गिरावट हुने नेपाली पुँजी बजारमा भदौ महिनाको अन्तिम सातामा देखिएको सुधारले पुँजी बजार लगानीकर्तामा उत्साह देखिएको हो । यो सातामा सेयर बजार २५ दशमलव ८६ अंकले वृद्धि भएको छ । साताको पहिलो […]

उकालो लाग्यो सेयर बजारः ७२ करोडको कारोबार

२९ भदौं, काठमाडौं । सेयर बजार उकालो लाग्न शुरु गरेको छ । बुधबार १३ दशमलव ०६ अंकले वृद्धि भएको सेयर बजार साताको अन्तिमदिन १४ दशमलव १३ अंकले उकालो लागेको हो । बिहीबार १४ दशमलव १३ अंक बढेसँगै नेप्से परिसूचक १ हजार २ सय ४४ दशमलव ८४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत […]

सुधारियो सेयर बजार, ३३ करोडको कारोबार

२६ भदौं, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार ८.१० अंकले ओरालो लागेको सेयर बजार मंगलबार भने ६ दशमलव ७७ अंकले बढेर सुधार देखिएको हो । नेप्से परिसूचक ६ दशमलव ७७ अंकले बढेर १ हजार २ सय १७ दशमलव ६५ अंकमा पुगेको छ । सोमबार नेप्से […]