Comments Add Comment

नेप्से

List Grid
आर्थिक वर्षको पहिलो दिन नै नेप्सेको ‘रेड कार्ड’

१ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७५ को पहिलो दिनलाई सेयर बजार परिसूचक (नेप्से)ले ‘रेड कार्ड’ देखाएको छ । सेयर बजार ८.०५ अंकले घटेर नयाँ आर्थिक वर्षको पहिलो दिनलाई ‘रेड कार्ड’ देखाएको हो । मंगलबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिदा नेप्से परिसूचकमा ८.०५ अंकको गिरावट आयो । १ हजार २ सय १२ दशमलव ११ […]

बजारमा नयाँ सरकारको अपेक्षाः १४ सयकै वरिपरि घुम्दै नेप्से

२७ माघ, काठमाडौं । नेप्से परिसूचक सातागत आधारमा २२ दशमलव ४७ अंकले घटेको छ । अघिल्लो साताको बिहीबार १४ सय चार विन्दुमा थियो भने यस साता अन्तिम दिन १३ सय ८२ विन्दुमा आइपुगेको छ । साताको पाँचै दिन बजार खुल्यो, कारोबार रकममा १३ प्रतिशतले वृद्धि देखियो । सातामा एक अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार […]

नौ महिना पछाडि धकेलियो नेप्सेः व्याजदर बढेको बैंकहरुको एसएमएस

११ पुस, काठमाडौं । सेयर बजार परिसूचक एकै दिन २० दशमलव ६४ अंकले घटेर मंगलबार नौ महिना पछाडिको अवस्थामा धकेलिएको छ । यो अवस्था चैत ०७३ मा देखिएको थियो । त्यतिबेला बजार परिसूचक १४४६ मा थियो । मंगलबार पनि १४४७ विन्दुमा आइपुगेको छ । घट्दो क्रममा देखिएको बजारलाई बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभावले सबैभन्दा […]

चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द

१ कात्तिक, काठमाडौं । कारोबारको पहिलोसत्रमा घट्दो क्रममा देखिएको बजार बन्द हुँदा ९.१७ अंकले बढेर १ हजार ५ सय ६८ विन्दुमा आइपुगेको छ । संघ र प्रदेशको मतपत्र एउटै भएको भन्दै सर्वोच्च अदालतमा परेको उजुरीको निर्णयमा सरकारलाई चुनाव गर्न बाटो खुला भएपछि लगानीकर्ताहरुमा पनि आश जाघेको हो । सोमवार बढेको बजार सरकारबाट माओवादी बाहिरिने, चुनाव […]

नेप्सेका अधिकृत साउदले गरे पदभार ग्रहण

२६ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका चन्द्रसिंह साउदले बुधवारबाट पदभार ग्रहण गरेका छन् । उनले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यारम्भ गरे । नेप्सेमा कार्यरत कर्मचारीहरु सँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग […]

नेप्सेमा झिनो सुधार, लाभांशले चिलिमेमा आकर्षण

२५ असोज, काठमाडौं । नेप्से परिसूचकमा बुधवार झिनो अंकको सुधार देखिएको छ । नेप्से ३.३६ अंकले बढेर १५०५ विन्दुमा आइपुगेको छ । यस दिन कारोबार रकम १ करोडले बढेर ३२ करोडमा सिमित भएको छ । कारोबारमा आएका जलविद्युत्, बिमा र ‘अन्य’ समूहको परिसूचकमा भएको सुधारले नेप्सेलाई वृद्धिको बाटोमा डार्याएको हो । चिलिमे हाइड्रोको २५ प्रतिशत […]

मध्य सत्रमा बौरिएको नेप्से बजार बन्द हुँदा स्थिर

२४ असोज, काठमाडौं । मंगलवार कारोबार खुलेदेखि नै लगालग घटेको नेप्से मध्यपछि एकाएक बढेको भएपनि बजार बन्द हुँदा भने स्थिर रह्यो । निकै घटेकोले नेप्से अब बढ्न थाल्ने अनुमानहरुकाबीच बढेको भएपनि बिक्री चाप बढेपछि नेप्सेले वृद्धि थेग्न सकेन । सोमवार १५०१ मा आएको बजार मंगलवार ०.७४ अंकले मात्र वृद्धि भएको छ । यसदिन कारोबारमा आएका […]

अक्सन बजार फस्टाउँदा पनि नेप्सेमा दबाब, व्याज तिर्न आपूर्ति बढ्यो

२३ असोज, काठमाडौं । सोमवार नेप्से परिसूचक ८.१२ अंकले घटेर १५०१ बिन्दुमा आइपुगेको छ । लगातार घट्दो क्रममा रहेको नेप्से सोमवार १४९३ सम्म पुगेको भएपनि पछि रिकभर गरेर केही उक्लिएको थियो । केही चलाख लगानीकर्ताले फेरी पनि नेपाल टेलिकमको सेयर मूल्य बढाएर नेप्सेलाई १५ सय विन्दुमा अड्याउने प्रयास भने गरेका छन् । यस दिन कारोबारमा […]

नेप्सेको जीएममा साउद नियुक्त

२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।  साउदको कार्यकाल चार वर्षको लागि हुनेछ । सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । […]

नेप्से दोहोरो अंकले घट्यो, क्लोजिङ र राजनीतिको असर

२२ असोज, काठमाडौं । बाम एकतापछि नेप्सेमा दोहोरो अंकको गिरावट आउन थालेको सरोकारवालाहरुले बताएका छन् । ‘मुख्यतः अहिले बाम एकता सम्बन्धमा बजारमा बिभिन्न विचारहरु आएका छन् यसले पनि लगानीकर्ता हतोत्साही भएका छन्, अर्कोतर्फ अहिले पहिलो त्रैमाशको लागि कर्जाको व्याज तिर्ने समयपनि भएको छ यही कारण बजार घटिरहेको हो,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने […]

नेप्सेको महाप्रबन्धकमा तीन नाम छनौट

१९ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनोट भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई अन्तिम तीन उम्मेदवार चयन गरेको हो । साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक थिए हुन् भने शर्मा प्राध्यापक । र, ज्ञवाली ज्योती विकास बैंकका नायब कार्यकारी प्रमुख हुन् । उक्त […]

राजनीतिक अन्योलको असर सेयर बजारमा, ४५ अंकले घट्यो नेप्से

३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठवन्धनले घोषणा गरेको आन्दोलनले सेयर बजार प्रभावित बनेको छ । केही समययता उकालोतर्फ यात्रा गरिरहेको बजारमा आइतबार भारी गिरावट आयो । कारोबार खुल्दा बढेको नेप्से आधा घण्टा नबित्दै ओरालो लाग्न थालेको थियो । त्यसपछि पटक-पटक वृद्धिको प्रयासमा देखिए पनि अन्ततः ४५.५२ अंकले घट्दै १६५१.६१ अंकमा आएर बजार […]

नेपाल लाइफ र फवार्ड कम्युनिटीलाई १५ दिन भित्र सेयर बाँडफाँट गर्न निर्देशन

२८ माघ, काठमाडौं ।  धितोपत्र बोर्डले नयाँ सेयर (एफपीओ) जारी गरेको नेपाल लाइफ इन्स्योरेन्स र फवार्ड क्म्युनिटी माइक्रोफाइनान्सलाई १५ दिन (फागुन १३ गते) भित्र सेयर बाँडफाँट गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार नेपाल लाईफको निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा ४० दिन भित्र गरिसक्न निर्देशन दिएको हो […]

१४ सय मुनि आयो बजार, मारवाडी कनेक्सनदेखि व्याज दर प्रभाव

१२ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से साढे ९ महिना यताकै न्युन विन्दुमा आइपुगेको छ । २०७२ चैत ३० मा १३८८ बिन्दुमा रहेको नेप्से परिसूचक त्यसयता पहिलो पटक १३ सय ९८ को बिन्दुमा आइपुगेको छ । नेप्से दुई दिनमा ६० अंकले घटेर यो तहमा झरेको हो । बजारमा थप कर्जा योग्य लगानी अभाव भएपछि […]

बुधवार ६ बुँदे माग सहित नेप्सेलाई दबाब दिदै सेयर लगानीकर्ता

  ११ पुस, काठमाडौं । नयाँ सेयर लगानीकर्ता संघले बुधवार दबाब दिने उदेश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राङ्गणमा भेला हुने कार्यक्रम तय गरेको छ । ‘यो भेला बजारको घटबढलाई लिएर होइन, बजारको विस्तार हुनुपर्यो भन्ने मागमा आधारित छ,’ संघका अध्यक्ष उत्तम अर्यालले भने । संघले बजार बिस्तारको लागि ६ बुँदे माग पेश गर्ने भएको छ […]

नेप्से आठ महिना यताकै न्युन बिन्दुमा, वियरिश ट्रेण्ड भएकै हो सुरु ?

११ पुस, काठमाडौं । हालसम्मको उचाईबाट घट्ने क्रममा रहेको नेप्सेले २३ प्रतिशत अंक गुमाइ सकेको छ । सामान्यतया बजारमा २० प्रतिशतले सुचक वा मूल्य बढ्दा बुलिश ट्रेण्ड सुरु भएको र २० प्रतिशतले नै सूचक वा मूल्य घट्दा वियरिश ट्रेण्ड सुरु भएको मानिन्छ । हालसम्मकै उचाइ १८८१ बाट सोमवार १४३२ मा आइपुगेको नेप्सेले चार सय ४९ […]

सातामा नेप्से परिसूचक ५४ अंक घट्यो, के भन्छ आधारभुत र प्राविधिक विश्लेषणले ?

८ पुस, काठमाडौं । यस साता पनि सेयर बजारले वृद्धिको बाटो समात्न सकेन । फलस्वरुपः नेप्से परिसूचक सातामा ५४ अंकले घटेको छ । बजार घटेको समयमा लगानीकर्ताको आकर्षण भने बढेको देखिएको छ । साताभरमा दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताभन्दा ४७ प्रतिशतले वृद्धि भएको हो । यस […]

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन ढिलासुस्ती, धितोपत्र बोर्ड नै गैरजिम्मेवार

१५ मंसिर, काठमाडौं । धितोपत्र बजारको विकास तथा नियमन गर्ने निकाय धितोपत्र बोर्डले पटक–पटक निर्णय फेरबदल गर्दा बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएको छ । यससँगै धितोपत्र बोर्ड र नेप्सेबिचको दुरी बढेको छ, जसले समग्र धितोपत्र बजार नै प्रभावित बनाएको छ । आफ्नै निर्देशनमा ब्रोकरको विषयमा अध्ययन गर्न बनेको कार्यदलबाट अहिले धितोपत्र बोर्ड बाहिर […]

यसकारण बढ्दैछ, आइपीओमा सर्वसाधारणको आकर्षण

२१ असार, काठमाडौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आइपीओ)मा मागभन्दा ७५ गुणा बढी आवेदन पर्‍यो । कम्पनीले ३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर माग गरेकोमा ३ अर्ब रुपैयाँ बढीको माग आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एस क्यापिटलले जनाएको छ । त्यसअघि, ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ५० लाख रुपैयाँ बराबरको […]

यही वर्ष सेयर बजारले २ हजार अंक छुनसक्छ (अन्तर्वार्ता)

आर्थिक वृद्विदर खुम्चिरहेका बेला नेप्से यसरी बढ्नु चिन्ताजनक भएको भन्दै नियामक धिताेपत्र बोर्डले पटकपटक सार्वजानिक सूचना जारी गरेर विवेक पुर्याएर मात्रै लगानी गर्न लगानीकर्तालार्इ सचेत गराउँदै अाएकाे छ । धितोपत्र बोर्डले यस्तो सूचना जारी गर्दा पनि लगानीकर्ताहरू डगमगाएका छैनन्  । ०७२ असार मसान्तमा ९६१ अंकमा रहेको नेप्से परिसूचक अहिले १७२४ अंकमा आइपुगेको छ ।  सेयर विश्लेषक […]

नेप्सेले रच्यो अर्को नयाँ रेकर्ड, सूचक १७२१ अंकमा

१३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ । चालू आर्थिक वर्षमा नेप्सेले लगातारजसो नयाँ रेकर्ड राख्दै आएको छ । ०७२ असार मसान्तमा नेप्से सूचक ८६१ अंकमा थियो । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत […]