Comments Add Comment

न्यायाधीश

List Grid
सर्वोच्चमा ‘बेन्च सपिङ’को चर्चा, नेतृत्वसँग वरिष्ठ न्यायाधीश असन्तुष्ट

३० कात्तिक, काठमाडौं । छोटो समयका लागि प्रधानन्यायाधीश हुने मौका पाएका ओमप्रकाश मिश्रका गतिविधिप्रति संसद र सरकारमात्र होइन, सर्वोच्च अदालतभित्रै असन्तुष्टि सार्वजनिक देखिन थालेको छ । मिश्रले सर्वोच्चमा कनिष्ट न्यायाधीशहरुको इजलास बनाएर भ्रष्टाचारका मुद्दा छिन्न थालेपछि बरिष्ठहरुले चिन्ता व्यक्त गरेका छन् । दीपकराज जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि प्रधानन्यायाधीश बन्ने अवसर पाएका मिश्र आगामी पुस […]

दीपकराज जोशीको ‘बरिष्ठतम न्यायाधीश’ हैसियतमा प्रश्न

११ असोज, काठमाडौं । आफूविरुद्ध महाअभियोगको तयारी भएपछि घरविदामा बसेका सर्बोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीको ‘बरिष्ठ’ हैसियतमाथि पनि प्रश्न खडा भएको छ । बिहीबार बसेको न्यायपरिषद र न्याय सेवा आयोगका अलग अलग बैठकमा जोशीलाई नबोलाइएपछि उनको बरिष्ठतम न्यायाधीशको हैसियतमाथि प्रश्न उठेको हो । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि विहिवार पहिलोपटक न्याय परिषद र न्याय सेवा […]

संवैधानिक परिषद बैठकअघि न्यायाधीशको फाइल झिकाइयो

७ भदौ, काठमाडौं । न्यायाधीशहरुका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र लगातार विवादमा परेपछि संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्नुअघि आधिकारिक कागजात मगाएर अध्ययन गर्ने भएको छ । यसअघि परिषदबाट प्रधानन्यायाधीश सिफारिस भएका गोपालप्रसाद पराजुली र दिपकराज जोशीका शैक्षिक योग्यताका प्रमाणपत्र विवादमा परेपछि परिषद सदस्यहरु सचेत भएका हुन् । प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद बैठकको पूर्वसन्ध्यामा परिषद सदस्यहरुले दाबेदारहरुको […]

बजेट सिध्याउन न्यायाधीशको टोली जर्जिया उड्यो

२६ असार, काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई ‘अनावश्यक विदेश भ्रमण’ मा जान लागेको भन्दै बलपूर्वक रोक लगाएको भोलिपल्टै सर्वोच्च अदालतको न्यायाधीशसहित एउटा टोली घुमफिरका लागि युरोपेली मुलुक जर्जियातर्फ लागेको छ । असार मसान्तभित्रै बजेट सक्ने उद्देश्यले न्यायाधीश र सर्वोच्च प्रशासनका कर्मचारीसहितको टोली अवलोकन भ्रमणका नाममा आइतबार एक साताको युरोप टुरमा गएको हो । न्यायाधीश आनन्द […]

बजेट सिध्याउने असारे मेलोः न्यायाधीशको टोली जर्जिया उड्यो

२६ असार, काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई ‘अनावश्यक विदेश भ्रमण’ मा जान लागेको भन्दै बलपूर्वक रोक लगाएको भोलिपल्टै सर्वोच्च अदालतको न्यायाधीशसहित एउटा टोली घुमफिरका लागि युरोपेली मुलुक जर्जियातर्फ लागेको छ । असार मसान्तभित्रै बजेट सक्ने उद्देश्यले न्यायाधीश र सर्वोच्च प्रशासनका कर्मचारीसहितको टोली अवलोकन भ्रमणका नाममा आइतबार एक साताको युरोप टुरमा गएको हो । न्यायाधीश आनन्द […]

भीएलएन सञ्चालकबारे आदेश दिने न्यायाधीश छानबिनमा तानिए

२० असार, काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन गर्ने भएको छ । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएको प्रकारणमा जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने निर्णय भएको हो । बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा […]

भीएलएन सञ्चालकलाई धरौटीमा छाड्ने न्यायाधीश छानबिनमा तानिए

२० असार, काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन गर्ने भएको छ । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएको प्रकारणमा जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने निर्णय भएको हो । बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा […]

उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

२० पुस, काठमाडौं । न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो । यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको छ । […]

अदालतको आन्दोलनमा महान्यायाधिवक्ता श्रेष्ठको पनि समर्थन

९ माघ, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति असन्तुष्टी जनाउँदै सरकारी वकिलहरु र ट्रेड युनियनले सुरु गरेको आन्दोलनमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पनि समर्थन जनाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलहरुको आन्दोलनमा पूर्ण ऐक्यबद्धता एवम् समर्थन रहेको बताए । महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनहरुले नियुक्ति […]

फेसबुकमा हाइकोर्टका श्रीमानको सेल्फीमोह !

५ माघ, काठमाडौं । उच्च अदालतका नवनियुक्त न्यायाधीश मदन पोखरेलले बुधबार आफ्ना केही समकक्षीसँग सेल्फी हाने । र, सो तस्वीर उनले सगर्व आफ्नो फेसबुकमा पोस्ट गरे । श्रीमानले रोमनमा यस्तो लेखे- ‘हाइकोर्ट जजको सपथ गरेको तथा जाने तयारीको अवस्थामा हामी ।’ यो स्टाटस आफैंमा एउटा न्यायाधीशले फेसबुक वालमा राख्न सुहाउने त थिएन नै, अझ यसमा […]

‘मधेस मैत्री’ सरकारको कामः ८० न्यायाधीशमा मधेसी तीन, महिला चार

२९ पुस, काठमाडौं । मधेस मैत्री भनिएको सरकार र मधेसी मूलकै कानुनमन्त्री न्याय परिषदको सदस्य भएका बेलामा ८० जना न्यायाधीश नियुक्त हुँदा तीनजना मात्रै मधेसीले ठाउँ पाएका छन् । यो नियुक्तिप्रति मधेसी मोर्चाले औपचारिकरुपमै असहमति जनाएको छ । एकजना मुस्लिम र एक थारुलाई जोड्दा मधेसी मूलका न्यायाधीशको संख्या ५ पुग्छ । जुन समावेशी समानुपातिक सिद्धान्त […]

छापामार शैलीमा यसरी छानिए ८० न्यायाधीश

२९ पुस, काठमाडौं । राजनीतिक दलका नेताहरुले अधिकांश निर्णयहरु मध्यरातमा अपारदर्शी ढंगबाट गर्ने गरेका छन् । यसैको सिको गर्दै न्यायपरिषदले विहीबार मध्यराति छापामार शैलीमा ८० न्यायाधीशहरुको नियुक्ति गर्‍यो । नवनियुक्त न्यायाधीशमा नेताहरुका आफन्त र नातेदारले समेत प्राथमिकता पाएका छन् । लोकतन्त्रले विधिको शासन एवं पारदर्शिताको माग गर्छ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो प्रत्येक भाषणमा […]

मध्यरातमा छानिए उच्च अदालतका ८० न्यायाधीश (सूचीसहित)

२९ पुस, काठमाडौं । उच्च अदालतका ८० न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले न्यायाधीशहरुको नाम टुंगो लगाएको हो । न्यायपरिषदको बैठकमा सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने सहभागी थिएनन् । (न्यायाधीश नियुक्तिको संख्या ८० हुनुपर्नेमा यसअघिको समाचारमा अन्यथा भएकाले क्षमाप्रार्थीसहित […]

विचरा न्यायाधीश ! जो सर्वोच्च अदालतभित्रै यसरी झगडा गर्दैछन्

२६ पुस, काठमाडौं । नेपाली समाजमा एउटा आहान छ- लोभले लाभ, लाभले विलाप ! उच्च नैतिकवान न्यायाधीशहरु बस्नुपर्ने सर्वोच्च अदालतकै एकजना न्यायमूर्ति एवं हुनेवाला प्रधानन्यायाधीशले व्यक्तिगत लोभका कारण आफ्नो उमेर घटाई पाउँ भन्दै न्याय परिषद्मा निवेदन दिएका छन् । उमेर सच्याएको विवादमा तानिएर पनि अझैसम्म न्यायाधीश पदमा बसिरहेका उनी तिनै न्यायाधीश हुन्, जसले विगतमा लोकमानसिंह […]

उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिमा यसरी हुँदैछ भागबण्डा

२६ पुस, काठमाडौं । सात प्रदेशका उच्च अदालतहरुका लागि ८२ जना न्यायाधीशको नियुक्ति मंगलबारै टुंगो लाग्ने सम्भावना रहेको न्याय परिषद स्रोतले जनाएको छ । न्यायाधीशको नाम टुंगो लगाउन केही दिनदेखि न्याय परिषदको बैठक निरन्तर बसिरहेको छ । प्रत्येक दिन आज टुंगो लगाउने भन्दै बैठक बसे पनि कुरा मिलिसकेको छैन । न्याय परिषद अध्यक्ष समेत रहेकी […]

सर्वोच्च अदालतमा एकै दिन २८० मुद्दा पेशीमा चढे

१७ साउन, काठमाडौं । न्यायाधीशको अभावले मुद्दाहरुको चाङ लाग्दै आएको सर्वोच्च अदालतमा सोमबार एकै दिन २८० वटा मुद्दा दैनिक पेशीको सूचीमा चढे । सोमबारै सपथ खाएका ११ न्यायाधीशले समेत फुर्सद पाएनन् । सर्वोच्च अदालतमा अहिलेसम्म प्रधानन्यायाधीशसमेत ९ जना न्यायाधीश रहेकोमा सोमबारदेखि यो संख्या २० पुगेको छ । २० जनाले नियमितरुपमा मुद्दा हेर्ने हो भने दिनमै […]

प्रस्तावित ११ न्यायाधीश सर्वसम्मत अनुमोदित

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । एमालेका एक पूर्वसभासद र एमाले नेतृत्वको सरकारमा महान्यायाधिवक्ताबारे टिप्पणी र आलोचना भएपनि आइतबार बसेको सुनुवाई समितिको बैठकले प्रस्ताव ११ न्यायाधीशकै नाम अनुमोदन गरेको छ । सपना मल्ल प्रधान एमालेका पूर्व सभासद हुन् भने हरिकृष्ण कार्की एमालेबाट […]

शान्ति प्रक्रियामा अदालतले हस्तक्षेप गर्दैन, सरकार र दलहरुले टुंगो लगाउनुपर्छः सपना मल्ल

१४ साउन, काठमाडौं । प्रस्तावित न्यायाधीश सपना प्रधान मल्लले शान्ति सम्झौता एउटा राजनीतिक प्रक्रिया भएकाले यसमा अदालतले प्रत्यक्ष हस्तक्षेप नगर्ने स्पष्ट पारेकी छिन् । शान्ति प्रक्रियालाई आयोग, सरकार र दलहरुले नै निश्कर्षमा पुर्‍याउनुपर्ने उनको धारणा छ । संसदीय सुनुवाइका क्रममा केही सांसदहरुले मल्लसँग शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे तपाईको धारणा के हो भन्ने प्रश्न सोधेका […]

प्रस्तावित न्यायाधीशले भने-संविधान उत्कृष्ट होइन तर, पुनर्लेखन आवश्यक छैन

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. आनन्दमोहन भट्टराईले नेपालको संविधानमा सबैका मौलिक अधिकार समेटिएको भन्दै पुनर्लेखनको आबश्यकता नरहेको बताएका छन् । संसदीय सुनुवाई समितिमा बिहीबार  उपस्थित भएका भट्टराईले संविधानलाई थप परिमार्जित गर्दै लैजान नरोकिने बताए । फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले हरेक संविधानलाई उत्कृष्ट भन्ने न्यायाधीशले यसका नराम्रा पक्षका बारे बोल्नुपर्दैन ? […]

न्यायाधीशको सुनुवाइमा राजनीतिक बदला !

३ साउन, काठमाडौं । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङलाई पटक-पटक फोन गरे पनि उठाएका छैनन् । प्रस्तावित न्यायाधीशहरुको निर्धारित सुनुवाइ अचानक स्थगित गरेका गुरुङले त्यसको कारण आफू बिरामी पर्नु हो भनेका छन् । एमालेले भने संसदमा आर्थिक विधेयक पारित हुन नदिई संसद बैठक सूचना टाँसेर लामो समय स्थगन […]

प्रस्तावित न्यायाधीशको सुनुवाई आइतबारबाट

३० असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित न्यायाधीशहरुको आइतबारबाट सुनुवाई गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले प्रस्तावित न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने एक जना उजुरीकर्तासँगको छलफलपछि सुनुवाइको मिति तय गरेको सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । साथै बैठकले कार्यविधि पनि संशोधन […]