Comments Add Comment

न्युन विजकीकरण

List Grid
चीनतर्फको कार्पेट निकासीमा अर्बौंको न्यून बिजकीकरण

७ चैत, काठमाडौं । नेपालबाट चीन निकासी हुने कार्पेटमा अर्बौंको न्यून बिजकीकरण हुने गरेको खुलेको छ । नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको कार्पेटमा वर्षेनी अर्बौंको न्यून बिजकीकरण हुँदा त्यसले व्यापार घाटाको ग्राफ बढाएको मात्र छैन, त्यसको सीधा असर राजश्वमासमेत परिरहेको छ । यसअघि आयातमा न्यून बिजकीकरणको चर्चा चलिरहँदा चीनतर्फ निकासी हुने कार्पेटमा भने वर्षौंदेखि […]