Comments Add Comment

परमाणु केन्द्र

List Grid
‘आतंकवादी गतिविधि’बाट इरानको भूमिगत परमाणु केन्द्रमा क्षति

३० चैत, काठमाडौं । इरानका एक वरिष्ठ अधिकारीले इरानको भूमिगत नतान्ज परमाणु केन्द्रमा ‘आतंकवादी गतिविधि’को कारण क्षति पुगेको बताएका छन् । इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रमुख अली अकबर सलेहीले आइतबार यस्तो जानकारी दिएका हुन् । एकदिनअघि मात्र इरानले यूरेनियम अझै तीव्र गतिमा संवर्द्धन गर्न सक्ने सेन्ट्रिफ्युज सञ्चालन गरेको थियो । न्युक्लियर केन्द्रमा क्षति पुर्‍याउनुमा कसको […]