Comments Add Comment

परमाणु गतिविधि

List Grid
परमाणु गतिविधि बढाउँदै इरान, वैज्ञानिकको हत्यापछि बनायो नयाँ कानुन

१८ मंसिर, काठमाडौं । इरानको संसद्ले मुलुकको परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघले गर्ने निरीक्षणमा रोक लगाउन सक्ने एक नयाँ कानुन पारित गरेको छ । कानुनअनुसार इरानले अब यृुरेनियम सम्बर्द्धन कार्यक्रम पनि अगाडि बढाउने भएको छ । नयाँ कानुनअनुसार इरान सरकारले २० प्रतिशत युरेनियम सम्बर्द्धन गर्ने काम पुनः सुरु गर्न सक्छ । सन् २०१५ मा भएको परमाणु […]