Comments Add Comment

पर्यटन

List Grid
कोरोना संकटकाबीच पर्यटन उद्योग बचाउने पाँच उपाय

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस र सोको रोकथामका निम्ति अधिकांश मुलुकमा जारी लकडाउनका कारण विगत चार महिनादेखि पर्यटकीय गतिविधि पूर्णरुपमा बन्द छन् । तर पछिल्लो दिनमा विश्व पर्यटन गन्तव्यहरू विभिन्न असहजता एवं चुनौतीका बाबजुद क्रमशः खुल्न थालेका छन् । जारी लकडाउन तथा यात्रा प्रतिबन्ध सहज बनाउने र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल अवलम्बन गरी पर्यटन क्षेत्र […]

कोरोनाले ‘शून्य’मा झरेको पर्यटन कसरी उठ्दैछ ?

९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो । पर्यटक बोक्ने गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडि नै अन्तर्राष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो । अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा झर्न पुग्यो। पर्यटन व्यवसायी […]

धनी प्रदेशकै प्राथमिकतामा छैन पर्यटन

४ असार, काठमाडौं । मुलुकको राजधानी रहेको, सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने वाग्मती प्रदेश होस् वा सगरमाथा उभिएको प्रदेश १, पर्यटकीय दृष्टिकोणले सबभन्दा सम्भावनायुक्त प्रदेशमै पर्यटन कम प्राथमिकतामा परेको छ । एक असारमा सातवटै प्रदेशले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसका कारण शिथिल पर्यटन क्षेत्रलाई अगाडि बढाउने त परै जाओस्, बचाइराख्न […]

धनी प्रदेशकै प्राथमिकतामा छैन पर्यटन

४ असार, काठमाडौं । मुलुकको राजधानी रहेको, सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने बागमती प्रदेश होस् वा सगरमाथा उभिएको प्रदेश १, पर्यटकीय दृष्टिकोणले सबभन्दा सम्भावनायुक्त प्रदेशमै पर्यटन कम प्राथमिकतामा रहेको पाइएको छ । १ असारमा सातवटै प्रदेशले सार्वजनिक गरेका आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कोरोना भाइरसका कारण शिथिल पर्यटन क्षेत्रलाई अगाडि बढाउने त परै जावोस्, […]

हङकङ र जापान उडानमा धेरै भाडा लिइएको गुनासाबारे छानविन गर्न समिति गठन

२८ जेठ, काठमाडौं । हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा अधिक भाडा लिइएको भन्दै गुनासो आएपछि सरकारले छानविन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेको छ । अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको […]

जीर्ण बन्यो विश्वविख्यात टाइगर टप्स

२४ जेठ, चितवन । नेपालको पर्यटन क्षेत्रको पायोनियर मानिने चितवनस्थित टाइगर टप्स होटल अहिले जीर्ण बनेको छ । विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सिकार पारखी, जंगल पारखी, सेलिब्रेटीहरू आउने टाइगर टप्स होटल अहिले सुनसान छ । रिसोर्टका संरचना भत्किँदै, बिग्रिँदै गइरहेका छन् । ‘अहिले साधारण काम गरिहेका छौं खास केही छैन, उराठ र उदास लाग्छ,’ […]

विदेशमा विज्ञापन गर्न टेन्डर गर्नुनपर्ने प्रस्ताव

२२ जेठ, काठमाडौं । विदेशमा आफ्नो सेवा तथा उत्पादनको विज्ञापन गर्नुपर्ने सार्वजनिक संस्था तथा निकायले अब खरीद प्रक्रिया अपनाउनु नपर्ने भएको छ । सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले विदेशमा गरिने विज्ञापनलाई सार्वजनिक खरीद ऐन अपनाउनु नपर्ने व्यवस्था प्रस्ताव गरेको । यसबाट नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड सबैभन्दा धेरै लाभान्वित […]

पोखरामै रोकिएका विदेशी भन्छन् : नेपाल घुम्न पुगेकै छैन

१९ जेठ, पोखरा । लकडाउन अघिसम्म पोखरा लेकसाइड आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ थियो । पोखरा वरपरका पर्यटकीय क्षेत्रमा पनि धेरै पर्यटक घुम्न आएका थिए । तर, कोरोना महामारी रोक्न सरकारले लकडाउन गरेपछि भने पर्यटन क्षेत्र ठप्प छ । लकडाउनको समयमा पनि पोखरा लेकसाइड क्षेत्रमा फाट्टफुट्ट विदेशी पर्यटक घुमिरहेको देख्न पाइन्छ । उनीहरु आफूलाई स्वदेशभन्दा […]

राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाइने

१५ जेठ, काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने भएको हो। हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध […]

माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय

१५ जेठ, काठमाडौं । सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन । मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे […]

पर्यटनसहित उद्योग प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष

१५ जेठ, काठमाडौं । सरकारले पर्यटनसहित उद्योग प्रतिष्ठानका कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष स्थापना गर्ने भएको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले साना, मझौला उद्योग र पर्यटनलगायत उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सक्नेगरी ५० अर्बको […]

पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

२१ वैशाख, काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रूपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारण होटल व्यवसाय, पर्यटन तथा त्यसका सहायक क्षेत्रमा ठूलो प्रभाव परेको छ । कूल […]

पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

१९ वैशाख, काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी सुरु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन अफ नेपाल […]

‘भ्रमण वर्षको बजेट आन्तरिक पर्यटन प्रवर्द्धनमा लगाऔं’

१६ वैशाख, काठमाडौं । विज्ञ तथा व्यवसायीले भ्रमण वर्षका लागि छुट्याएको बजेट आन्तरिक पर्यटन प्रवर्द्धनमा लगाउन सुझाव दिएका छन् । एक्सेलट्रिप नेपालले कोरोनापछिको पर्यटनबारे आयोजना गरेको अनलाइन सेमिनारमा विज्ञ तथा व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । पर्यटन व्यवसायी कर्ण शाक्यले सरकारले ‘नेपाल भ्रमण बर्ष’ को लागि छुट्याएको रकम अब आन्तरिक पर्यटनमा लगानी गर्नुपर्ने बताए । […]

पर्यटन उकास्न ‘पाँच हप्ता-पाँच काम’

महिना दिन भयो बन्दाबन्दीमा घरभित्रै खुम्चिएको हाम्रो समाज । सामाजिक दूरीको अभ्यासमा कैद छ समग्र अर्थतन्त्र । विश्वका करिब ९० प्रतिशत मानव बस्तीहरू यस्तै परिवेशमा छन् आज । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी संक्रमण फैलिरहेको बेला आशंका, अनुमान, अपेक्षा र आशाका बिच गुजि्ररहेको छ समय । भाइरसले केही आशंका पैदा गरेको छ । विश्वलाई ठप्प […]

एक नेपालीसहित ६ पर्यटक भारतको गुफामा भेटिए

९ वैशाख, काठमाडौं । भारतमा एक नेपालीसहित ६ जना विदेशी नागरिकलाई गुफाभित्र बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । कोरोना संक्रमणबाट बच्न भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् । त्यसकारण गुफामा बसिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उनीहरु एक महिनादेखि गुफामा बसिरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले […]

मनास्लु पदमार्गबाट २२ पर्यटकको उद्धार

१४ चैत, गोरखा । लकडाउन भएसँगै गोरखाको मनास्लु पदमार्गमा अलपत्र परेका पर्यटकको उद्धार सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म २२ जनाको उद्धार भइसकेको छ । अर्जेन्टिनाका ५, अष्ट्रेलिया, जर्मनी, क्यानडा र कोरियाका ३/३ जना नागरिकको उद्धार भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए । उनका अनुसार डेनमार्कका २, फ्रान्सका १ र अन्य […]

संकटमा पर्यटन उद्योगको चमक कायम राख्न के गर्ने ?

४ चैत, काठमाडौं । सन् २०१९ मा विश्वभर १ अर्ब ४६ करोड मानिस एकबाट अर्को मुलुकमा भ्रमणमा निस्किए । २०२० को भने प्रारम्भमै चीनमा देखिएको कोरोना भाइरसका कारण तीन महिनादेखि पर्यटन उद्योग प्रभावित छ । तत्कालै समाधान निस्किए पनि विश्वभर करिब ४ करोड ३८ लाख पर्यटक कम हुने प्रारम्भिक अनुमान छ । अर्थतन्त्रमा बहुआयामिक असर […]

कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी

नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकहरुको चहलपहल हुने यही मौसममा देशका पर्यटन व्यवसायीहरु अत्यधिक निर्भर हुन्छन् । तर, यतिबेला विश्वका विभिन्न देशमा फैंलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । मुख्य सिजनमै पर्यटक नआएपछि व्यवसायी चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपाली पर्यटन […]

सुदूरपश्चिम सरकारसँग पर्यटकको तथ्यांक राख्ने संयन्त्र छैन

२४ पुस, डोटी । नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने भन्दै पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन विधिवत् रुपमा उद्घाटन गरेको छ । देशभरीमा २० लाख पर्यटकहरु भित्र्याउने लक्ष्य नेपाल सरकारले राखेको छ । नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सोही दिन सुदूरपश्चिम प्रदेश सरकारले पनि तामझामका […]

बजेटमा पर्यटनले पाएन प्राथमिकता

१५ जेठ, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको सरकारले बजेटमा भने पर्यटन क्षेत्रलाई महत्व दिएको देखिएन । आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन प्रवर्द्धनमा जोड दिने शाब्दिक प्रतिवद्धता बाहेक ठोस कार्यक्रम छैनन् । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ‘भ्रमण वर्षलाई लक्षित गरी केही नयाँ घोषणा हुने […]