Comments Add Comment

पशुपतिनाथ गुरुयोजना

List Grid
पशुपति क्षेत्रको आन्दोलनमा पर्यटन मन्त्रालयको चासो

२१ असोज, काठमाडौं । पशुपति क्षेत्रमा विगत केही समयदेखि चलिरहेको आन्दोलन रोक्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सक्रियता देखाएको छ । मन्त्रालयमा पुगेको गुरुयोजना खारेजीको माग राख्दै चलेको आन्दोलन रोक्न मन्त्रालयले बुधबार पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठलाई पत्र लेखेको हो । पत्रमा मन्त्रालयले गुरुयोजना सरोकारवालासँगको गहन छलफलपछि मात्रै स्वीकृत गर्ने आश्वासन […]