Comments Add Comment

पहुँचमार्ग

List Grid
पहुँचमार्ग तारे होटेल आफैंले बनाए ७५ प्रतिशत शोधभर्ना पाइने

७ असार, काठमाडौं । तारे होटेल बनाउने लगानीकर्ताले मूख्य सडक सञ्जालबाट आफ्नो होटेल प्रतिष्ठानसम्म पुग्ने पहुँचमार्ग र प्रसारण लाइन निर्माण आफैंले गरेमा सरकारले शोधभर्ना दिने भएको छ । पहुँचमार्ग बनाउन सरकारले ढिलासुस्ती गर्ने भन्दै निजी क्षेत्रका व्यवसायीले लामो समयदेखि सोधभर्नाको प्रावधान ल्याउन माग गरिरहेका थिए । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सरकारले लगानीकर्तालाई लक्षित […]