Comments Add Comment

पाकिस्तान

List Grid
पाकिस्तानमा ११ जनालाई फाँसी

२२ वैशाख, काठमाडौं । पाकिस्तानको विशेष सैन्य अदालतले ११ जनालाई फाँसीको सजायँ सुनाएको छ । सर्बसाधारण र सुरक्षाकर्मीको हत्या, अपहरण तथा भौतिक संरचनामा क्षति पुर्‍याएको अभियोग लागेकाहरुलाई यो सजायँ सुनाइएको हो । सैन्य अदालतले फाँसीको सजायँ पाउनेहरु सबै आतंकवादी र पाकिस्तानी तालिवानका सदस्य भएको जनाएको छ । सन् २०१४ डिसेम्बरमा पेशाबरको एक सैनिक विद्यालयमा हमला […]

पाकिस्तानी प्रधानमन्त्री बिक्रिमा, मूल्य १ करोड

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बिक्रिमा राखिएको छ । इ कमर्श साइट इ बेमा सरिफलाई ६६ हजार २ सय पाउण्ड अर्थात् झण्डै १ करोड रुपैयाँ तोकिएको छ । यतिमात्र कहाँ हो र ? इ बे मा बिक्रिमा राखिएका नवाजको विज्ञापनमा क्याप्सनपनि दिइएको छ । जसमा लेखिएको छ- काम नलाग्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ । साथै यसमा […]

कश्मीर समस्याको समाधान राष्ट्रसंघको प्रस्ताव अनुसारः पाकिस्तान

नयाँदिल्ली । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावअनुसार कश्मीरको समस्या समाधान गर्न पाकिस्तानले पुनः प्रस्ताव गरेको छ । भारत र पाकिस्तानका विदेश सचिवस्तरीय बैठकमा पाकिस्तानका अधिकारीहरुले उक्त प्रस्ताव राखेका हुन् । कश्मीर भारत र पाकिस्तानको सीमामा पर्दछ । दुबैले कश्मीरको भूमि आफ्नो भएको दाबी गर्दै आएका छन् । नयाँदिल्लीमा आयोजित दुई देशका विदेश सचिवस्तरीय बैठकमा पाकिस्तानका […]

विषाक्त मिठाइले पाकिस्तानमा २३ को मृत्यु

१३ वैशाख, लाहोर (पाकिस्तान) । मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान क्षेत्रमा उमार हयात नामक एक […]

नेपाल र अफगानिस्तानसहित क्रिकेट सिरिज गर्ने पाकिस्तानको प्रस्ताव

३ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले नेपाल, अफगानिस्तान र वर्ल्ड ११ को क्रिकेट सिरिज आयोजना गर्ने इच्छा देखाएको छ । पीसीबीका अध्यक्ष शहरयार खानका अनुसार यो प्रस्ताव औपचारिक रुपमा स्वीकृत भने भइसकेको छैन । किनकी अझै पनि सुरक्षा कारण कुनै पनि टिम पाकिस्तान जान तयार भएका छैनन् । पाकिस्तानका सञ्चार माध्यमहरुका अनुुसार पीसीबी […]