Comments Add Comment

पाखनबेद

List Grid
घर-आँगनमा रोपौं‌, औषधीय गुणले भरिपूर्ण यी वनस्पति

हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधीय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यकता परेको बेला सेवन गर्न सक्छौं । जस्तो कि पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधीय महत्वका हुन्छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफूले […]