Comments Add Comment

पाचन शक्ति

List Grid
शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ । साधारणतय हाम्रो शरीर तन्त्र यी विष संचयनलाई निष्काषित गर्न सक्षम हुन्छ । साथै एक दैनिक प्रक्रियाको रुपमा स्वतः निष्काषित पनि भइरहेको हुन्छ । यद्यपि जसरी ति विषाक्त तत्व एवं विकार शरीरबाट बाहिर निष्कासन हुनुपर्ने […]