Comments Add Comment

पाल्पा

List Grid
रामपुर नगरलाई लसुन खेतीमा आत्मनिर्भर बनाइने

६ जेठ, पाल्पा । सरकारको ‘एक नगर एक उत्पादन’ कार्यक्रमअन्तर्गत लसुन खेती पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी रामपुर नगरपालिकालाई पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँको बजार मूल्य र खपत बढी हुने गरेका कारण लसुन उत्पादनमा जोड दिँदै यसको आयातलाई शून्यमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले सो अभियान थालेको हो । नगर क्षेत्रमा सिँचाइ गरी […]

पाल्पा सदरमुकाम तानसेनमा खानेपानी अभाव

२५ वैशाख, पाल्पा । खडेरीले पानीको मुहान सुक्दा जिल्ला सदरमुकाम तानसेनमा दैनिक २० लाख लिटर खानेपानी अभाव हुने गरेको छ । यहाँ दैनिक २५ लाख खानेपानीको आवश्यकता रहेकोमा पाँच लाख लिटर खानेपानी मात्र आपूर्ति हुँदा उपभोक्ताले चर्को अभाव सहनु परेको हो । बर्सेनि तानसेनको जनसङ्ख्या बढ्नु, लामो खडेरीले पानीका मुहान सुकेपछि तानसेन खानेपानी उपभोक्ता समितिलाई […]

अपहरणमा परेकी निर्मलाको काफलको रुखमा बाँधेको अवस्थामा उद्धार

१३ वैशाख, दैलेख । पाल्पाको तानसेनमा अनमीको परीक्षा दिन गएका बेला अपहरणमा परेकी दैलेख लालीकाँडा-५ बस्ने  निर्मला विसीको प्रहरीले सकुशल उद्धार गरेको छ । पीडित विसीले आफू अपहरणमा परेको भन्दै लालीकाँडा-५ बस्ने बाबु सहवीर खड्कालाई मोबाइलबाट शनिबार जानकारी गराएकी थिइन् । अपहरणकारीले निर्मलाको बुवालाई निर्मलाकै मोबाइलबाट फोन गरी १५ दिन भित्र १० लाख रुपैयाँ फिरौती […]