Comments Add Comment

पीएम कप क्रिकेट

List Grid
यी चार खेलाडी देखिने छैनन् पीएम कप क्रिकेटमा

४ माघ, काठमाडौं । कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित पनि हुन्छन् । नयाँ प्रतिभाको लागि यो राम्रो अवसर समेत बन्न सक्छ । ठिक […]

पीएम कप क्रिकेटमा आजदेखि दुई खेल

४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् । […]

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ को टोली घोषणा

१ माघ, काठमाडौं । यही माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले टोली घोषणा गरेको छ । प्रदेश १ क्रिकेट संघले बुधबार १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका सिद्धान्त लोहनी कप्तान छन् । यस्तै ४ जना वैकल्पिक खेलाडी रहेका छन् । […]

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशकाे टिम घाेषणा

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि सुदूरश्चिम प्रदेशकाे टिम घोषणा भएकाे छ । सन्ताेष भट्टकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रशिक्षकमा विरेन्द्र शाही छन् । पीएम कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र […]

पीएम कप क्रिकेटका लागि कर्णाली प्रदेशकाे टिम घाेषणा

२७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि कर्णाली प्रदेशकाे टिम घोषणा भएकाे छ । रविन्द जंग शाहीकाे कप्तानीमा १४ सदस्यी टाेली घाेषणा भएकाे हाे । प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीसहित १० […]

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२६ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले अाईतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक […]

पीएम कप राष्ट्रिय पुरुष क्रिकेट माघ २ गतेदेखि, आर्मी र एपीएफ एउटै समूहमा

२४ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार पुरुष क्रिकेटको मिति र खेलतालिका सार्वजनिक गरेको हो । माघ २ देखि सुरु हुने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा त्रिभुवन आर्मी […]

आकाश र संघर्षको उत्कृष्ट प्रदर्शनमा चितवन च्याम्पियन

२१ पुस, काठमाडौं । आकाश थापाको शतक अनी संघर्ष पौडेलले ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको लागि बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा चितवन काठमाडौं जिल्लालाई १९३ रनको पराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । ४० ओभरको खेलमा चितवनले दिएको […]

बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानको दोहोरो शतक

१६ पुस, काठमाडौं । प्रधामन्त्री (पीएम) कप राष्ट्रिय पुरुष प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका लागि खेलेका आदिलले घरेलु टोली त्रिभुवन विश्वविद्यालय (टीयू) को टिम विरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । […]

राष्ट्रिय महिला क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात

१४ पुस, दाङ । सुदूरपश्चिम प्रदेशले दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो । खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ […]

राष्ट्रिय महिला क्रिकेटमा एपीएफ समूह विजेता

१३ पुस, दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेता बनेको छ । यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको एपीएफ समूहको सबै तीन खेल जित्दै समूह विजेताको हैसियतले सेमिफाइनल पुगेको छ । समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेसँगै एपीएफ […]

पीएम कप क्रिकेट : लुम्बिनीको लगातार दोस्रो जित

१२ पुस दाङ । दाङको लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले दिनको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गर्‍यो । खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले […]

पीएम कप क्रिकेट : बिन्दु रावलको कप्तानीमा सुदूरपश्चिमको महिला टिम घोषणा

१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा भएको छ । बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पुस ११ गतेदेखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको कूल ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिम टिमको उपकप्तानमा रुवी पोदार छिन् । यस्तै टिमको […]

पीएम कप क्रिकेट प्रतियोगिता एक्सन स्पोर्ट्समा लाइभ हुने

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय महिला र पुरुष क्रिकेट प्रतियोगिताको खेलहरु डिस होम मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स टिभीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार डिस होससँग प्रत्यक्ष प्रसारण बारे सम्झौता गरेको क्यानले जनाएको छ । क्यानले दुवै प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने जनाएको छ तर सम्झौताको बारेमा पूर्ण […]

पीएम कप महिला क्रिकेट : सरस्वती चौधरीको कप्तानीमा प्रदेश २ को टोली घोषणा

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश २ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमका खेलाडी सरस्वती चौधरीको कप्तानीमा बुधबार प्रदेश नम्बर २ क्रिकेट संघले टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । प्रदेश २ […]

पीएम कप क्रिकेट : रुबिनाको कप्तानीमा प्रदेश १ को महिला टिम घोषणा

८ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । राष्ट्रिय टिमको कप्तान रुबिना क्षेत्रीको कप्तानीमा मंगलबार प्रादेशिक क्रिकेट संघ,  प्रदेश  नम्बर १ क्रिकेट संघले टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यही पुस ११ देखि दाङको लमहीमा पिएम कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । प्रदेश […]

पीएम कप क्रिकेट : महिलाको प्रतियोगिता भएपछि मात्रै पुरुषको हुने

६ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो साता प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष र महिला प्रतियोगिता यही पुस ११ गतेदेखि गर्ने तयारीका साथ जिल्ला र प्रदेश क्रिकेट संघलाई छनोट प्रतियोगिता गर्न पत्राचार गरेको थियो । आधिकारिक रुपमा मिति नतोकिए पनि प्रतियोता गर्न क्यानले आन्तरिक रुपमा तयारीसमेत गरेको थियो । अहिले धमाधम जिल्ला र […]