Comments Add Comment

पीएम कप

List Grid
पीएम कप क्रिकेट : पारस र ज्ञानेन्द्रले बागमतीबाट खेल्ने

२७ पुस, काठमाडौं  । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो । बागमतीले घोषणा गरेको टिममा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै टिमका अन्य खेलाडीमा पृथु बास्कोटा, इशान पाण्डे,आदील […]

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले आइतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, […]

पीएम कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश १ को प्रारम्भिक टोली घोषणा

२५ पुस, काठमाडौं । आगामी माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रारम्भिक टोली छनोट गरेको छ । प्रदेश १ क्रिकेट संघले शनिवार २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खलिसकेका सिद्धान्त लोहनीलगायत खेलाडी छन् ।  प्रदेश १ क्रिकेट संघका सचिव मनोज […]

पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश १ खेल्दै

१९ पुस, काठमाडौं । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछन् । दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु […]

पीएम कप महिला क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

६ पुस, काठमाडौं । यही पुस ११ गतेदेखि आयोजना हुने प्रधानमन्त्री कप (पीएम) कप राष्ट्रिय महिला क्रिकेटका लागि गण्डकी प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । सोमबार गण्डकी प्रदेश क्रिकेट संघले शिला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै ४ वैकल्पिक खेलाडीको नाम समेत घोषणा भएको छ । टिमको अन्य खेलाडीमा सिमाना […]

पीएम कप महिला राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

६ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले यही पुस ११ देखि दाङमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा विभागीय टोली […]