Comments Add Comment

पीएसएल ड्राफ्ट

List Grid
पीएसएलको ड्राफ्टमा सन्दीप लामिछाने

२१ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को लागि प्लाटिनम ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिग आयोजक पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशी खेलाडीतर्फ प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका हुन् । पीएसएलको लागि यो महंगो मूल्यको खेलाडी समावेश क्याटेगोरी हो । सन्दीपले सन् २०१८ […]