Comments Add Comment

पूर्णचन्द्र थापा

List Grid
सेनापति थापाले कार्यभार सम्हालेको भोलिपल्ट भारतीय राजदूत जंंगी अड्डा पुगे

२५ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेकै भोलिपल्ट भारतीय राजदूतमंजीव सिंह पुरी जंगी अड्डा पुगेका छन् । भेटवार्तामा द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ । थापाले आइतबार मात्र कार्यभार सम्हालेका थिए । यसैबीच प्राड विवाकको ५६ औं बाषिर्क उत्सवको अवसरमा पाँच दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम […]

आर्मी क्लबको बिहेभोज रोकियो, फास्ट ट्रयाक के होला ?

२४ भदौ, काठमाडौं । आइतबारदेखि नेपाली सेनाले पूर्णचन्द्र थापाको सेनापतित्वमा नयाँ नेतृत्व पाएको छ । थापाको आगमनसँगै दुईवटा विषयमा जनचासो देखिएको छः एक- प्रधानसेनापति थापा कस्ता मान्छे हुन् ? र दोस्रो- थापाको नेतृत्वमा अब नेपाली सेना कुन बाटोतर्फ अघि बढ्ला ? अर्थात, सेनाले अबको तीन वर्ष कस्तो नेतृत्व पाउँदैछ ? नेपाली राजनीतिमा एउटा जबरजस्त मान्यता […]

प्रधानसेनापतिमा पूर्णचन्द्र थापाको बढुवा सिफारिस

३ भदौ, काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा बढुवा गरी नियुक्तिका लागि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त हुनेछन् । भदौ २३ गतेसम्म राजेन्द्र क्षत्रीको पदावधि […]