Comments Add Comment

पृथ्वी थिएटर

List Grid
कपुर खानदान : बराजुदेखि पनाती पुस्तासम्मको बलिउड यात्रा

ऋषि कपुरलाई कसरी चिनाउने ? उनी आफ्ना जमनाका प्रिय अभिनेता । अहिलेका पुस्ताले उनलाई रणवीर कपुरका पिता भन्न सक्छन् । अघिल्लो पुस्ताले उनलाई निर्माता-निर्देशक एवं अभिनेता राज कपुरका छोरा भन्न सक्छन् । सजिलो ढंगले चाहि यसरी चिन्न सकिन्छ, उनी कपुर खानदानका एक सन्तान हुन् जसले पूर्खाले हिँडेका पाइलाका डोब पच्छ्याउदै बलिउडको सिलसिला जारी राखे । […]