Comments Add Comment

पृथ्वी दिवस

List Grid
४.६ अर्ब वर्षमा कसरी विकास हुँदै आयो जीव र वनस्पतिको ?

आज विश्व पृथ्वी दिवस । पृथ्वीको वातावरणीय सुरक्षा लगायतको विषयमा सचेतना अपनाउँदै यो दिवस मनाउने गरिएको छ । आजभन्दा ४.६ अर्ब वर्षपहिले उत्पत्ति भएको पृथ्वी आजको युगसम्म आइपुग्दा कार्वज उत्सर्जनका कारण वातावरणीय प्रदूषणको जोखिममा छ । तर यसको विगत हेर्दा भने बेलाबेलामा पृथ्वी पूरै हिउँमय भएर फेरि वातावरण अनुकूल भएपछि मात्रै मानव बसोबासको सुरुवात हुन […]