Comments Add Comment

पेट्रोल बिक्री

List Grid
पेट्रोल बिक्री रोक्ने निर्णय भएको छैन : पेट्रोलियम व्यवसायी

१ असार, काठमाडौं । देशभरका पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पम्पहरुले तेल बिक्री रोक्ने कुनै निर्णय नभएको जनाएको छ । तेल बिक्री नहुने भन्नेबारे आएका हल्लाहरु राष्ट्रिय एसोसिएसनसंग सहमति र छल्लफल गरेर नभएको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । ‘धेरैले सोधिरहनु भएको छ, पम्पहरुले पेट्रोल बिक्री रोक्ने र निगमबाट खरिद पनि नगर्ने […]