Comments Add Comment

पैंचो पसल

List Grid
पैंचो पसलका ध्रुव : गाउँका उत्पादन शहरलाई खुवाउने अभियन्ता

२४ कात्तिक, बुटवल । गुल्मी हुँगाको सामान्य परिवारमा जन्मे–हुर्केका ध्रुव न्यौपाने सात वर्षअघिसम्म हस्पिटालिटी क्षेत्रमा सफल व्यवसायी र कुशल व्यवस्थापक मानिन्थे । २०५५ सालमा कैलालीको टीकापुरमा एउटा सानो झुपडीमा होटेल व्यवसाय शुरु गरेका उनले २०७० सम्म आइपुग्दा होटेल, रिसोर्ट र रेष्टुरेन्ट गरी १३ वटा कम्पनी आवद्ध सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध […]

पैंचो पसलले पोखरामा पनि बिक्री थाल्यो

१५ बैशाख, पोखरा । गाउँले उत्पादन बेचेर छोटो समयमै चर्चामा पुगेको पैंचो पसलले पर्यटकीय नगरी पोखरामा पनि विक्री सुरु गरेको छ । सहरमा बसेपनि गाउँमा उत्पादन हुने खाद्यान्न मन पराउनेहरुका लागि लक्षित गरेर ब्यबसाय शुरु गरेको पैंचो पसलले विहीबारदेखी पोखरामा औपचारिक रुपमा विक्री शुरु गरेको बताए । १८ महिनाअघि गुल्मीको टक्सार गाउँबाट ब्यबसायी यात्रा शुरु […]

भैरहवामा आयो पैँचोको उत्पादन

१२ चैत, भैरहवा । पैँचो पसल प्रालिले आफ्नो उत्पादनहरु भैरहवामा सार्वजनिक गर्दै विक्री कक्ष सञ्चालनमा ल्याएको छ । पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्थापित पैचो पसलले भैरहवामा आफ्नो उत्पादन सार्वजनिक गर्दै वितरक कक्ष सञ्चालनमा ल्याएको हो । प्रालिे शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी पैँचोको उत्पादनको लागि भैरहवाको […]

पैंचोका ग्रामीण कृषिजन्य ‘अर्ग्यानिक’ उत्पादन काठमाडौंको बजारमा

५ पुस, काठमाडौं । पैंचो पसल प्रालिले आफ्ना अर्ग्यानिक उत्पादनलाई काठमाडौंमा पनि भित्र्याएको छ । पैंचो पसल प्रालिले उत्पादन गरेका प्रांगारिक खाद्यपदार्थहरुको बिक्री मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो । काठमाडौंमा एक कार्यक्रम गरी पैंचोका विभिन्न उत्पादनहरु सार्वजनिक गरिएको छ । झण्डै ३० वटा डिलरमार्फत २३ प्रकारका उत्पादनको बिक्री काठमाडौंमा थालिएको कम्पनीका प्रवन्ध निर्देशक ध्रुव न्यौपानेले जानकारी […]

युवा पुरस्कारः धुर्मुस सुन्तलीदेखि पैंचो पसलसम्म

२८ साउन, काठमाडौं । सरकारले विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा एक समारोह गरी विभिन्न्ा ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो । सम्मान पाउनेमा समाज सेवातर्फ काठमाडौंको धुर्मुस सुन्तली फाउण्डेशन […]