Comments Add Comment

. पोषक आहार

List Grid
सुपाच्य खुराक : खिचडी

खिचडी मुख्य गरि चामल र दाल मिसाएर पकाइन्छ । यसमा मसलाको मात्रा धेरै कम राखिन्छ । यसलाई हामीले त्यत्तिकै सादा वा दहीसँग खान सक्छौं । यसको सेवनले हाम्रो शरीरलाई धेरै लाभ गर्ने भएकाले सबै डाक्टरहरुले बिरामी भएको बेलामा खिचडी खान सल्लाह दिन्छन् । साथै यसलाई आर्युर्वेदमा पनि महत्वपुूर्ण र जरुरी आहार मानिएको छ । यसमा […]