Comments Add Comment

प्याजमा कालो बजारी

List Grid
दोब्बर मूल्यमा प्याज बिक्री गर्ने एक पसल सञ्चालक पक्राउ

१ असोज, वीरगञ्ज । प्याजको कृतिम अभाव देखाई कालोबजारी भइरहेको सूचना जिल्ला प्रहरी कार्यालय बारामा आयो । प्रहरी टोली कालो बजारी कहाँ भइरहेको छ भन्दै बजार अनुगमनमा निस्कियो । थोकमा प्याज बिक्री गर्ने पसलहरु चाहारे । कतिपय पसलमा प्याज नै रहेनछ, कतिपय पसल खुलेकै रहेनछन् । कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोर्स खुलेको र प्याज पनि […]