Comments Add Comment

प्रचण्ड

List Grid
भारतसँग उच्चस्तरीय वार्ता गरौं, अन्तर्राष्ट्रियकरण नभनौं : प्रचण्ड

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए । संसदको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने […]

उपचुनाव कास्की २ को, परीक्षा नेकपा सरकारको

२३ कात्तिक, पोखरा । कास्की २ मा विद्या भट्टराईले टिकट पाउने पक्का भएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की बैठकमा नेताहरुले भनेका थिए, ‘साम, दाम प्रयोग गरेर भए पनि चुनाव जित्नुपर्छ ।’ रवीन्द्र अधिकारी पत्नी विद्याको बिहीबार उम्मेदवारी दर्ता भएसँगै नेकपा चुनावी अभियानमा हाेमिएकाे छ । नेता कार्यकर्तालाई प्रशिक्षित गर्न र जित्ने […]

दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड

२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।  राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ । ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको […]

सरकार उदार भएकाले प्रदेश प्रमुखलाई दुई वर्ष काम गर्न दियो : प्रचण्ड

१९ कात्तिक, दाङ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक भनेका छन् । साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् । मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुने सामान्य प्रचलन रहेको बताए […]

म आफैंले आन्दोलन गर्ने अवस्था नआओस् : प्रचण्ड

१३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको […]

भ्रममा नपर्नुस्, प्रधानमन्त्री र म समझदारीमै छौं : प्रचण्ड

५ कात्तिक, पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरे । पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु […]

प्रचण्डको आग्रह : मन्त्री हेरफेरबारे मलाई नसोधिदिए हुन्थ्यो

१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताएका छन् । तर अहिले बाहिर चर्चा गरिए जस्तो योयो मन्त्री हटाउने भनेर तय भइनसकेको उनले बताए । शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले […]

सीले तिमीहरु अराजक छौ भने झैं महसुस गरें : प्रचण्ड

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई भेटेर भने, ‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो ।’ सीले अझैं प्रष्ट्याउँदै भनेका थिए– पार्टीमा छलफल गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण […]

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

३०, असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरे । प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले […]

सोचविचार गरेरै बीआरआईमा हस्ताक्षर गरेका हौं : प्रचण्ड

६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेवालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता भएको बताएका छन् । सी जिनपिङ विचारधाराबारे नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने […]

प्रचण्डको प्रश्न : हामी साच्चै कम्युनिस्ट छौं ?

६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदर्शबाट च्यूत भइरहेका त छैनौं भनेर पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् । नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको बताए […]

प्रचण्डले दिए रेशम चौधरी छुट्ने संकेत !

५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, […]

अराजक तत्वहरुको प्रतिवाद गर्ने बेला आयो– प्रचण्ड

५ असोज, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन् । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए । पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् । संविधान दिवसको अवसरमा जारी सन्देशमा पनि उनले केही अराजक तत्वले […]

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन […]

इन्डो प्यासिफिकबारे प्रचण्डको प्रष्टीकरण- अमेरिकाले जवाफ मागेको छैन

२८ भदौ, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति वास्तविकताभन्दा बाहिरबाट आएको दाबी गरेका छन् । इन्डो प्यासिफिकको सम्बन्धमा अमेरिकाले नेपालसँग कुनै जवाफ नमागेकोसमेत उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा प्रचण्डले इन्डोप्यासिफिकलाई ‘तथाकथित’ भनेको र त्यसमा नेपाल संलग्न नहुने […]

यही सरकार बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : प्रचण्ड

२३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले नेकपा र यही सरकारलाई बलियो बनाउँदै जनताको सेवा गर्नुको विकल्प नभएको पनि बताए । माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेलको २१ औं स्मृतिमा पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

२३ भदौ, काठमाडौं । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णबहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिदिएका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा चितवनको भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको मृत्यु भएको थियो । मृतक […]