Comments Add Comment

प्रचण्ड–माधव समूह

List Grid
युवा वक्तासँग प्रचण्डको प्रतिबद्धता : बाँकी जीवन कुर्सीको निम्ति हुन्न

२८ माघ, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बुधवार राजधानीमा विशाल जनप्रदर्शन गरेको छ । तेस्रो चरणको मैझारो गर्दै यो समूहले गरेको सभाका वक्ताहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग र केपी ओली केन्द्रित भाषण गरे । संसद् विघटन गरी प्रतिगामी कदम चालेकाले ओलीको राजनीति सिद्धिएको निष्कर्ष सुनाएका बक्ताहरुले संविधान र कानूनअनुसार, निर्णय लिन अदालत […]

सभा सकिएपछि प्रदर्शनकारीले गरे सडक सफाइ

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले काठमाडौंमा गरेको जनसभापछि फोहोर भएको सडक कार्यकर्ताहरुले नै सफा गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् । सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव […]

केपी ओलीले फाँसीवाद लागू गर्दैछन् : नारायणकाजी श्रेष्ठ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसंघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले केपी ओली फाँसिस्ट भएको आरोप लगाएका छन् । तर, संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागेको उनले बताए । तर, नेपाली जनताले फाँसीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे । ‘यो फाँसीवाद लागू गर्ने नयाँ […]

ओलीलाई पन्तको चुनौती : आउनुस्, बोल्ने पशुपतिनाथहरु गनौं

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले जनता कोसँग छन् भनेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओली हालै मात्र पशुपतिनाथ गएको उल्लेख गर्दै उनले नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथलाई हेर्न आग्रह गरे । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको जनसभामा नेता पन्तले पशुपतिनाथ गएका प्रधानमन्त्रीले करिव […]

शान्तिपूर्ण आवाज नसुनिए भने जनता विद्रोहमा उत्रन्छन् : शर्मा

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा शर्माले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिैन ।’ संघीयता […]

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ । ५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा […]

प्रचण्ड माधव समूहले खोज्यो अन्तर्राष्ट्रिय समर्थन

२७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । र, भोलि काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध […]

बुधबारको प्रदर्शनपछि प्रचण्ड–माधव समूहले स्वेतपत्र जारी गर्ने

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो । ‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा […]

प्रचण्ड–माधव समूहका स्वयं सेवकको मार्चपास

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार मार्चपास गरेको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो । बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिए […]

माघ २८ को विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् । आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै प्रचण्डले बताएका छन् […]

प्रचण्ड–माधव समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठक केहीबेर पछि बस्ने उनले बताए यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ […]

नेकपा प्रचण्ड–नेपाल समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ

२६ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहको रुपन्देही अध्यक्षमा राजु गुरुङ सिफारिस भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र बीच एकतापछि रुपन्देही अध्यक्षमा एमालेका शिवराज सुवेदी चयन भएका थिए । बुटवल उपमहानगरका मेयरसमेत रहेका सुवेदी ओली पक्षमा लागेपछि नेकपा प्रचण्ड नेपाल समूहको चार सदस्यीय केन्द्रीय सचिवालयले तत्कालीन एमालेकै गुरुङलाई जिल्ला […]

प्रचण्ड–माधव समूहको २८ गतेको सभा पनि भृकुटीमण्डपमै

२६ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा नै सभा गर्ने भएको छ । यसअघि माघ ९ गते भृकुटीमण्डपमा नै सभा गरेको यो  समूहले २८ गतेको सभा कहाँ गर्ने भन्ने अन्योल थियो । माघ २८ गते यो समूहले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ […]

प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंका पाँच ठाउँबाट जुलुस निकाल्ने

२६ माघ, धनगढी । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत नेतृत्व गर्ने भएका छन् । पुल्चोकबाट निस्किएको […]

प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

२५ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव समूह) निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदैछन् । अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका हुन् । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको […]

प्रचण्ड-माधव भन्छन् : निर्मला पन्त प्रकरणमा जस्तो नहोस्

२४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र […]

तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द

२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड माधव समूहले आहृवान गरेको आमहड्तालमा छिटपुटबाहेक अप्रिय घटना भएन । बन्द घोषणा गरेको प्रचण्ड-माधव समूहले आन्दोलन सफल भएको बताएको छ । केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन्, ‘मुलरुपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं ।’ प्रहरीले पनि आन्दोलनमा हिंसात्मक गतिविधि नभएकाले सुरक्षा, व्यवस्था कायम […]

कमरेड नारायणहिटी जाने होला, आफू त सडकमा !

२२ माघ, पोखरा । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ महेन्द्रपुलमा कार्यकर्तासँग गफिँदै थिए । प्रधानमन्त्री ओली समूहका गण्डकी प्रदेश सचिव तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपाली साइकलमा महेन्द्रपुल चोक आइपुगे । आम हड्ताल सफल पार्न जम्मा भएका कार्यकर्ताको नजिकै साइकल रोकेर नेपालीले करणलाई बोलाए, ‘इन्चार्ज कमरेड के छ […]

बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

२२ माघ, महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो । राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच […]

ओलीले संविधान कुल्चिए, जनतालाई सचेत गराउन बन्द गर्नुपर्‍यो : नेपाल

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको बताए । ‘संविधानलाई कुच्लिएकाले प्रतिवाद […]

प्रचण्ड-माधव समूहको हड्तालमा देशभर के-के भए ?

२२ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् । गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट […]