Comments Add Comment

प्रदीप ज्ञवाली

List Grid
अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षामा परराष्ट्रमन्त्रीको चासो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चासो व्यक्त गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्रीले आप्रवासीबारे दिएको अभिव्यक्तिले त्यहाँ रहेका नेपाली निराश बनरिहेका बेला अस्ट्रेलियाली समकक्षी मरिस प्यानेसँग मन्त्री ज्ञवालीले कुराकानी गरेका हुन् । परराष्ट्रमन्त्रालयले नेपाल र अस्ट्रेलियाका समकक्षीबीच त्यहाँ रहेका नेपालीको सुरक्षाबारे टेलिफोन संवाद भएको जनाएको छ । त्यस्तै, अस्ट्रेलियाली नागरिक […]

लकडाउनमा जनताबाट सरकारले गरेको अपेक्षा के हो ? (प्रदीप ज्ञवालीसँग भिडियो वार्ता)

१२ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिन नदिन सोमबारदेखि लागु गरेको ‘लकडाउन’ जनताकै सुरक्षाका लागि भएकाले घर बाहिर ननिस्कन पुनः आह्वान गरेको छ । औषधी र खाद्यान्न किन्नेबाहेक अन्य काममा बाहिर ननिस्कन सरकारको आग्रह छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले बाध्य भएर ‘लकडाउन’ गरेको हुनाले जनता आफैं आफ्नो […]

प्रदीप ज्ञवालीको विश्लेषण : सरकारको आलोचना हुनुका ५ कारण

२६ फागुन, काठमाडौं । नेकपा नेतृत्वको करीव दुई तिहाई बहुमतको सरकार पार्टीभित्र र बाहिरबाट समेत आलोच्य भइरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरु भने सरकारले गरेका कामको पनि प्रशंसा भएन भनिरहेका छन् । नकारात्मक मात्र देख्ने सोचले गर्दा सरकारका राम्रा कामले मिडियामा स्थान नपाएको सत्तापक्षको गुनासो छ । नेकपा सरकारको किन यति धेरै आलोचना भएको होला ? […]

परराष्ट्रमन्त्री ज्ञवाली फागुन ५ गते बंगलादेश जाने

२८ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी फागुन ५ गते तीनदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमणलाई स्वीकृति दिएको छ । फागुन ५ गते ढाका गएर मन्त्री ज्ञवालीको भ्रमण टोली ७ गते स्वदेश र्फकने छ । पछिल्लो समय बंगलादेश र नेपालका उच्च अधिकारीहरुको भ्रमण बाक्लै […]

झलनाथको अध्यक्षतामा एमसीसी कार्यदलको पहिलो बैठक बस्यो

२० माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप  ज्ञवालीको उपस्थिति थियो । एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन […]

परराष्ट्रमन्त्री ज्ञावलीले भेटे उमेश यादवलाई

१२ माघ, काठमाडौं । साउदी अरबको फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका धनुषाका उमेश यादवलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेट गरेका छन् । आइतबार बिहान आफ्नै कार्यत्रकक्षमा भेट गरी मन्त्री ज्ञावलीले उमेशको बारेमा जानकारी लिएका हुन् । भेटमा उमेशले साउदी जेलमा रहेका विवेक दाहललाई नेपाल फर्काउने पहल गरिदिन आग्रह गरेका थिए । आफ्नै सहकर्मी नेपालीलाई हत्या […]

नेकपा राष्ट्रियसभा सदस्यलाई परराष्ट्रमन्त्रीको ब्रिफिङ – सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध छैन

६ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्यअरुलाई मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे बि्रफिङ गरेका छन् । नेकपा राष्टिय सभा संसदीय दलको बैठकमा मन्त्री ज्ञवालीले सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध नभएको बताए । सन् २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो […]

परराष्ट्रमन्त्री भन्छन्- मौलिक हक कार्यान्वयन गर्न स्रोत अभाव भयो

२८ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हक कार्यान्वयन गर्न स्रोतको अभाव भएको बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य अधिकार, आवास जस्ता मौलिक हकहरु व्यवहारिक रुपमा हुन नसकेको भनी टिप्पणी भइरहेका बेला मन्त्री ज्ञवालीले संविधान र मौलिक हक कार्यान्वयन गर्न स्रोतको अभाव भएको बताएका हुन् । ‘संविधानका यी स्पि्रटहरु कार्यान्वयनमा सबैभन्दा ठूलो ग्याप […]

‘सीमा समस्या : समय लाग्ला, तर समाधान सम्भव छ’

संविधानको प्रस्तावनामै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्ने कुरा उल्लेख छ । संविधानले इतिहासमै पहिलो पटक राष्ट्रियहितको परिभाषा गरेको छ । संविधानको धारा ५ अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आभारभूत विषय हुनेछन् […]

एमसीसी सम्झौता पास हुन्छ, सरकार प्रस्ट छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही […]

एमसीसी र इण्डो प्यासिफिक फरक हुन्

स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको सङ्गठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्टी निर्माणमा देखापरेका चुनौतीहरु, सरकारका काममा देखा परेका समस्या, उपनिर्वाचनका क्रममा केही स्थानमा भोग्नुपरेका अप्रत्यासित तथा प्रतिकूल परिणामलगायत […]

विदेश भ्रमण छोट्याएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् । रुसी […]

कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो : परराष्ट्रमन्त्री ज्ञवाली

२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो […]

भारत र चीन नजिक हुँदा खुशी छौं – परराष्ट्रमन्त्री ज्ञवाली

२६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताउँदै यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी बताएका छन् । चिनियाँ राष्ट्रपति दुई दिने भ्रमण सकेर स्वदेश फर्केकै दिन आइतबार साँझ अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणबाट म एकदमै खुशी छु । यसलाई मैले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी […]

‘केरुङ–काठमाडौं रेलमार्ग चीनको पनि एजेण्डा बनिसक्यो’

२४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा विदेशमन्त्री […]

ईपीजीको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु : परराष्ट्रमन्त्री

५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । भारतले प्रतिवेदन बुझ्न आनाकानी गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रतिवेदन बुझ्ने मात्र होइन, कार्यान्वयन समेत हुने विश्वास व्यक्त गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकबारे संसदलाई जानकारी दिँदै मन्त्री ज्ञवालीले प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई […]

विमानस्थलमा भारतीय सुरक्षा जाँच ‘फेयर’ छैन : परराष्ट्रमन्त्री

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षाकर्मीले गर्दै आएको अलग्गै सुरक्षा जाँच उचित नभएको स्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा मन्त्री ज्ञवालीले विमानस्थलमा हुँदै आएको भारतीय सुरक्षा जाँचबारे समस्या समाधान गरिने बताए । भारतका लागि त्रिभुवन विमानस्थलबाट विमान चढ्ने बेलामा ढोकैमा भारतीय सुरक्षा जाँच हुँदै […]

संघ र प्रदेशबीच देखिएको असमझदारी समन्वय परिषदको बैठकले हल गर्छ : मन्त्री ज्ञवाली

१९ मंसिर,  सुर्खेत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषदको बैठकले हल गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विषयगत मन्त्री र सचिवहरुसंग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संघीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकोले संघीयताको अभ्यासमा केही समस्याहरु देखिएको बताएका हुन् […]

विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति

७ मंसिर, काठमाडौं । नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको भन्दै यसबारेमा सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि बताए । उनले नेपाल व्यापार र लगानीको दृष्टिले […]

जापानमा नेपाली कामदार पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली

२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम […]

जापानमा नेपाली कामदार पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली

२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम […]