Comments Add Comment

प्रदीप ज्ञवाली

List Grid
चार राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन !

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

विश्वमा नेपालको छवि उज्यालो भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

२५ भदौ, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले दुई मित्रराष्ट्र भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताएका छन् । गुल्मीको रिडीमा नेपाली सेनाद्वारा निर्माणधीन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी, पूर्तिघाट, बाग्लुङ्ग सडकको १० किलो मिटर सडकको उद्घाटन गदै मन्त्री ज्ञवालीले दुई मित्र राष्ट्रसँगको समबन्ध नयाँ उचाइमा पुगेकाले बिश्वमा नेपालको छबि उज्यालो भएको बताए । […]

बिमस्टेक राष्ट्रबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

२० भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चाैंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी […]

सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली

१५ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् । बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन । सैन्य अभ्यासलाई भारतले […]

बिमस्टेकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने – प्रतिबद्धता होइन कार्यान्वयनको चरणमा जाउँ

१३ भदाै, काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्नेमा जोड दिएका हुन । बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए […]

अधिनायकवादको आरोप चियाको कपमा तुफानजस्तै : मन्त्री ज्ञवाली

२७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् । अधिनायकवादको आरोप चियाको कपमा आएको तुफानजस्तै भएको उनको दाबी छ । ‘चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाद्वारा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ’ मन्त्री ज्ञवालीले भने, ‘म स्पष्ट भन्न चाहन्छु, वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध […]

रेलको विरोध गर्नेलाई प्रदीप ज्ञवालीको प्रश्न : ट्रकमा के हालेर पठाउनुभएको छ ?

समृद्धिको सपना देख्नेहरुलाई गिज्याउने र रेलमार्ग तथा जलमार्गको कुरा गर्दा उडाउनेहरुको जमात सानो छ । तर, उनीहरु निकै प्रभावशाली अनि प्रभुत्वशाली वर्गका व्यक्ति छन् । आज हामीले चीन र भारतसँग रेलमार्गमा जोडिने कुरा गर्दा असाध्यै नकारात्मक किसिमका टिप्पणी गर्ने र सरकारका प्रयासलाई कमजोर पार्ने यत्न भइरहेका छन् । हाम्रै कतिपय साथीहरु र सर्वसाधारण पनि साँच्चै […]

रेलको विरोध गर्नेलाई प्रश्न : ट्रकमा के हालेर पठाउनुभएको छ ?

समृद्धिको सपना देख्नेहरुलाई गिज्याउने र रेलमार्ग तथा जलमार्गको कुरा गर्दा उडाउनेहरुको जमात सानो छ । तर, उनीहरु निकै प्रभावशाली अनि प्रभुत्वशाली वर्गका व्यक्ति छन् । आज हामीले चीन र भारतसँग रेलमार्गमा जोडिने कुरा गर्दा असाध्यै नकारात्मक किसिमका टिप्पणी गर्ने र सरकारका प्रयासलाई कमजोर पार्ने यत्न भइरहेका छन् । हाम्रै कतिपय साथीहरु र सर्वसाधारण पनि साँच्चै […]

परराष्ट्रमन्त्रीको आग्रह : हामीलाई प्रजातन्त्रको पाठ नपढाइयोस्

पाँच वर्षका लागि बनेको वाम सरकार ५ महिना नपुग्दै निकै आलोचित हुन पुगेको छ । अस्वस्था कस्तोसम्म देखियो भने सत्तारुढ नेकपाका नेताहरुले नै सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई बोल्न र लेख्न जान्ने कोही छैनन् कि क्या हो ? भनेर प्रश्न गरेका छन् । सरकार किन यति छिट्टै यति धेरै आलोचित हुन […]

‘कृपया हामीलाई प्रजातन्त्रको पाठ नपढाइयोस्’

पाँच वर्षका लागि बनेको वाम सरकार ५ महिना नपुग्दै निकै आलोचित हुन पुगेको छ । अस्वस्था कस्तोसम्म देखियो भने सत्तारुढ नेकपाका नेताहरुले नै सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई बोल्न र लेख्न जान्ने कोही छैनन् कि क्या हो ? भनेर प्रश्न गरेका छन् । सरकार किन यति छिट्टै यति धेरै आलोचित हुन […]

दातालाई परराष्ट्रमन्त्रीको आग्रह : धारामा पानी ल्याउन सघाउनुस्

६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार युरोप भ्रमणमा जाँदैछन् । दुई छिमेकी मुलुक भारत र चीनपछि सरकारको प्राथमिकतामा अब अन्य विकास साझेदार देशहरुतिर परेको हो । अमेरिका, जापान, दक्षिण कोरियाका साथै बेलायत, जर्मनी, नर्वे, स्वीटजरल्याण्ड लगायतका युरोपेली मुलुकहरु नेपालका प्रमुख विकास साझेदार हुन् । विकास साझेदारहरुसँग नयाँ शिराबाट छलफल अघि बढाउने सरकारको तयारी […]

भारत र चीनपछि परराष्ट्रमन्त्रीको ध्यान कता ?

६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार युरोप भ्रमणमा जाँदैछन् । दुई छिमेकी मुलुक भारत र चीनपछि सरकारको प्राथमिकतामा अब अन्य विकास साझेदार देशहरुतिर परेको हो । अमेरिका, जापान, दक्षिण कोरियाका साथै बेलायत, जर्मनी, नर्वे, स्वीटजरल्याण्ड लगायतका युरोपेली मुलुकहरु नेपालका प्रमुख विकास साझेदार हुन् । विकास साझेदारहरुसँग नयाँ शिराबाट छलफल अघि बढाउने सरकारको तयारी […]

अब राजदूत हुन अंग्रेजी जान्नैपर्ने, स्नातक पास अनिवार्य

२५ असार, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य […]

राजदूत हुन स्नातक पास अनिवार्य ! अंग्रेजी जान्नैपर्ने

२५ असार, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य […]

योग्यता र क्षमताका आधारमा राजदूत नियुक्त गछौंः परराष्ट्रमन्त्री ज्ञवाली

१३ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योग्यता र क्षमताका आधारमा राजदूत नियुक्त गर्ने बताएका छन् । राजदुत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल-भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दावीसमेत गरेका छन् । नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि […]

परराष्ट्रमन्त्रीले भने : मुख्यमन्त्री र भाजपा सांसदको अभिव्यक्ति खेदजनक

३१ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति खेदजनक भएको बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । आजादले मोदीको […]

मोदीको भ्रमण तयारी बुझ्न जनकपुर पुगे परराष्ट्रमन्त्री ज्ञवाली

२४ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् । ज्ञवाली सोमबार विहान जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण तयारीबारे जानकारी लिएका छन् । जनकपुर उपमहानगरले गरिरहेको तयारी सन्तोषजनक पाइएको मन्त्री ज्ञवालीले बताए । उनका अनुसार जनकी मन्दिरमा पूजापाठ र नागरिक […]

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा छोरीको नाममा १ लाखको अक्षयकोष स्थापना

१४ वैशाख, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा छोरीको नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उनले आफूले १० कक्षासम्म अध्ययन गरेको रिडी माविमा आफ्नी अपाङ्गता भएकी छोरी क्षितिज ज्ञवालीको नाममा क्षितिज विशेष प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् । जन्मजात अपाङ्गता भएकी छोरीको नाममा स्थापना भएको सो पुरस्कार अपाङ्गगता […]

हाम्रो प्राथमिकता नेपाल-चीन जोड्ने रेल : परराष्ट्रमन्त्री ज्ञवाली

७ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आफ्नो चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि उनले बताए । सिचुआन विश्वविद्यालय, छङ्दुमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बृहत् शान्ति, समृद्धि र सद्भावको […]

परराष्ट्रमन्त्री चीन प्रस्थान, के के छ भ्रमण तालिकामा ?

३ बैशाख,काठमाडौं । चिनिया समकक्षी वाङ यीको निमन्त्रणमा सोमबार राति बेइजिङ जान लागेका पपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक भ्रमणका क्रममा चीनका उच्च राजनेतासँग पनि भेटवार्ता हुने बताएका छन् । तर यस्तो भेटवार्ता राष्ट्रपति सी जिनपिङसँग हुने वा प्रधानमन्त्री ली खस्याङसँग हुने भन्ने तय भएको छैन । मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा अपरान्ह पत्रकार सम्मेलन गरी आफ्नो बेइजिङ […]