Comments Add Comment

प्रदेश ५

List Grid
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३ सय ३०

१३ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् । ३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । मंगलबार सार्वजनिक रिपोर्ट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्रै […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो

१२ जेठ, बुटवल । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् । आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै […]

‘कि डाक्टर र नर्स देऊ कि कोरोना संक्रमितको उपचार गर’

१० जेठ, बुटवल । कोरोना विशेष अस्थायी अस्पताल बनाइएको भैरहवाको भीम अस्पताललाई सहमति अनुसार डाक्टर र नर्स उपलब्ध नगराएपछि युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाइएको भीम अस्पताललाई उक्त मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो […]

प्रदेश ५ मा थप २५० आइसोलेसन बेड बनाउने निर्णय

८ जेठ, बुटवल । .कोरोना संक्रमित बिरामी बढ्दै गएपछि प्रदेश ५ सरकारले थप २ सय ५० आइसोलेसन बेड बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन बेड तयार पार्ने निर्णय गरेको हो । पीसीआर परीक्षणमा पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई […]

प्रदेश ५ सरकारले माग्यो कोरोना परीक्षण किट र पीपीई

२४ वैशाख, बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ । कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार बसेको वैठकले नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो । बैठकले […]

प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य

१० वैशाख, बुटवल । प्रदेश ५, प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२ बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी […]

कोरोना नियन्त्रण गर्न प्रदेश ५ विपद कोषबाट ७८ लाख निकासा, सार्वजनिक विदाको सूची पनि स्वीकृत

१० वैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेश विपद व्यवस्थापन कोषबाट ७८ लाख रुपैयाँ कोरोना भाइरस जोखिम व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम गर्न जिल्ला विपद व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सरकारले तराईका ६ जिल्लालाई ८ लाख र […]

प्रदेश सभा ५ को पाँचौं अधिवेशन अन्त्य

१० वैशाख, बुटवल । प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२  बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख […]

बर्दघाटका ७८ वर्षीय पुरुषमा देखिएन कोरोना

१० बैशाख, बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी उनको बर्दघाटको चिसापानी अस्पतालमा दुईपटकसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । ‘प्रदेश ५ मै पहिलोपटक र्‍यापिड टेस्टमा पोजेटिभ […]

अध्यादेश फिर्ता लिन कांग्रेस प्रदेश ५ को संसदीय दलको माग

१० वैशाख, बुटवल । नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ ले सरकारले हालै ल्याएका दुवै ल्याएको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका कार्यवाहक नेता वीरेन्ऽकुमार कनौडियाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी अलोकतान्त्रिक एवम् संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा […]

प्रदेश ५ का स्थानीय तहलाई प्रदेश सरकारको १३ करोड अनुदान

३ बैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेशका सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय नौ स्थानीय तहलाई १३ करोड र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । जसअनुसार […]

प्रदेश सभाले फिर्ता गर्‍यो ८ करोड ६४ लाख बजेट

३ बैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि प्रदेश ५, प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले मंगलबार आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो […]

प्रदेश ५ का कांग्रेस सांसदको १५ दिनको तलब कोरोना विपद् कोषमा

११ चैत, बुटवल । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक प्रदेश सरकारले गठन गरेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका कार्यबाहक नेता वीरेन्ऽकुमार कनौडियाले जानकारी गराए । प्रदेश ५ मा नेपाली कांग्रेसका १९ […]

प्रदेश ५ सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

५ फागुन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चलाएर भत्काएको विषयमा व्यवसायीहरु फेरि सर्वोच्च अलदालत पुगेका छन् । दुवै पक्षलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाउने आदेश गरिसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै डोजर चलाएको भन्दै सरकारी पक्षविरुद्ध व्यवसायीले अदालतको अपहेलना मुद्दा दर्ता गरेका हुन् । १७ जना व्यवसायीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रहरी […]

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !

२९ पुस, बुटवल । प्रदेशसभा गठन भएको झण्डै दुई वर्षसम्म प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसकेपछि प्रदेश ३ र ५ का मुख्यमन्त्री र नेताहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वसँग गुहार मागे । नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्न निर्देशन दियो र, प्रदेशसभाबाट त्यही प्रस्ताव सहज रुपमा […]

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरिएको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिए पनि स्थायी […]

दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड

२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।  राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ । ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको […]

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

१८ असार, बुटवल । प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्‍याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका […]

विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी […]

प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

प्रदेश ५ को नाम र राजधानी तोक्न बिलम्ब, समितिको म्याद थपेको थप्यै

३० जेठ, बुटवल । प्रदेश ५ ले छिट्टै नाम र स्थायी राजधानी पाउने सम्भावना टरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिको पुनः म्याद थपिएपछि प्रदेशको स्थायी राजधानी र नामको विषय लम्बिनी निश्चित भएको हो । समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको […]