Comments Add Comment

प्रसव

List Grid
डा. बालकृष्ण शाहको सुझाव : गर्भवती घरमा सुरक्षित कि अस्पतालमा ?

कोभिड-१९ बाट नेपालमा निधन हुने पहिलो व्यक्ति थिइन्, सुत्केरी महिला । महाराजगञ्जको शिक्षण अस्पतालमा प्रसूति गराएर घर फर्किएकी उनलाई सास फेर्न गाह्रो भयो । घर परिवारले उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याए । तर, उनलाई बचाउन सकिएन । उनको मृत्युसँगै केही प्रश्न निकै जटिल रुपमा देखा पर्‍यो। उनलाई कहाँ, कसरी र कोमार्फत कोरोना भाइरसको संक्रमण भयो […]