Comments Add Comment

प्राकृतिक चिकित्सालय

List Grid
प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितको हेरचाह : योग, ध्यान र जलनेतीसम्म

२ साउन, चितवन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले कोरोना संक्रमितहरुलाई एक हप्तादेखि २५ दिनसम्म राखेर घर पठायो । यहाँ रहँदा संक्रमितहरुले कुनै असजिलो महसुस नगरेको र तनाव व्यहोर्नु नपरेको चिकित्सालयका सञ्चालक बताउँछन् । ‘डेढ महिनाको अवधिमा हामीले झण्डै तीन सय जना संक्रमितहरुलाई राख्यौं, हामीलाई कुनैखालको असहज भएन, सजिलोसँग राखेर, केही योगहरु सिकाएर […]