Comments Add Comment

प्रिमियर स्टील

List Grid
प्रिमियर स्टीललाई ३६ एमएममा नेपाल गुणस्तर चिन्ह

प्रिमियर स्टील ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरूबाट आयात हुँदै आएको थियो । प्रिमियर स्टीलले एफई ५००, […]