Comments Add Comment

प्रेमध्वज प्रधान

List Grid
अस्पतालबाट प्रेमध्वजलाई सम्झँदै मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाइ’

कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो । मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । […]

जो अब घुम्तीमा भेटिँदैनन्

२३ वैशाख, काठमाडौं । ‘युगको एउटा प्रतिनिधि स्वरको समाप्ति भएको छ ।’ गायक प्रेमध्वज प्रधानको निधनपछि गीतकार कालीप्रसाद रिजालले दिएको अभिव्यक्ति हो यो । रिजालका अनुसार प्रेमध्वजको निधनले नेपाली संगीतमा मात्र नभई विश्वभरि रहेका नेपालीमाझ गहिरो शोक परेको छ । ‘प्रेमध्वजको स्वरले हाम्रो आधुनिक संगीत हराभरा बनाएको छ । अब त्यो सुरको भौतिक उपस्थिति सम्भव […]

प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री

दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित […]

गायक प्रेमध्वज प्रधानको निधन

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए । ‘मलाई […]