- Home
- प्रेम नारायण कँडेल
प्रेम नारायण कँडेल
List
Grid
प्रेम नारायण कँडेल सचिवमा बढुवा
१८ मंसिर, काठमाडौं । सरकारले सहसचिव प्रेम नारायण कँडेललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई बढुवा गर्ने निर्णय गरेको हो । उनी वन मन्त्रालयमा थिए । सचिवमा बढुवा भएसँगै कृषि मन्त्रालय अन्तरगर्त पशुपक्षीतर्फ सचिवमा पदस्थापन गरिएको छ ।
10
३ महिना