Comments Add Comment

प्रेम नारायण कँडेल

List Grid
प्रेम नारायण कँडेल सचिवमा बढुवा

१८ मंसिर, काठमाडौं । सरकारले सहसचिव प्रेम नारायण कँडेललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई बढुवा गर्ने निर्णय गरेको हो । उनी वन मन्त्रालयमा थिए । सचिवमा बढुवा भएसँगै कृषि मन्त्रालय अन्तरगर्त पशुपक्षीतर्फ सचिवमा पदस्थापन गरिएको छ ।