Comments Add Comment

प्रेरणादायी कथा

List Grid
प्रेरणादायी कथा : सफलताको तीन सूत्र

एउटा गाउँ थियो, जहाँ कहिल्यै पानी पर्दैनथ्यो । त्यहाँका मान्छेहरु एकदमै दुःखी र चिन्तित थिए । अन्नबालीका लागि कहाँबाट पानी ल्याउने ? यही कुराले उनीहरुलाई सधै तनावग्रस्त बनाइरहन्थ्यो । पानी ल्याउनका लागि स्थानिय वासिन्दा अनेक प्रयास गर्थे तर त्यो कहिल्यै सफल हुँदैनथ्यो । बेलाबखत थोरै पानी पथ्र्यो र त्यो पनि छोटो अवधिका लागि । मान्छेहरुले […]