Comments Add Comment

प्रो बायोटिक्स

List Grid
पाचनतन्त्रलाई सफा र बलियो राख्ने काइदा

कुनैपनि खानेकुरा खाइसकेपछि त्यो पच्ने प्रक्रिया मुखबाट नै सुरु हुन्छ । खानेकुरालाई पाचनतन्त्रले स–साना टुक्रामा जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ । त्यसपछि यी पौष्टिक तत्व हाम्रो रगतको माध्याम हुँदै विभिन्न भागमा पुग्छन् । आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ । त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । यसमा रहेका उपयोगी पोषक तत्व शरीरले […]