Comments Add Comment

फेवाताल

List Grid
पर्यटन प्रवर्द्धन गर्न ‘तालदेखि तालसम्म’ साइकल यात्रा सुरु

७ जेठ, पोखरा । फेवाताल र रारा तालबीच सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘तालदेखि तालसम्म’ साइकल यात्रा सुरु भएको छ । बिरौटा क्लव पोखराको आयोजना तथा साईकल सिटी पोखराको सहआयोजनामा गरिएको साईकल यात्रामा २९ जना सहभागी छन् । टोलीमा एक जना विदेशीसहित साईकल सिटीका ११ र १७ जना क्लवका सदस्य रहेको साईकल सिटी […]

फेवातालका माझी भन्छन्- आधुनिकताको नाममा पेटमा लात हान्न पाइँदैन

१३ वैशाख, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै फेवातालमा आधुनिक गतिविधि सञ्चालन गर्ने बहस चर्किएको छ । तर, पुराना डुंगा व्यवसायीहरु भने फेवातालमा आधुनिक बोट सञ्चालन गर्न दिने पक्षमा छैनन् । वर्षौंदेखि डुंगा चलाएर परिवार पाल्दै आएका उनीहरु आधुनिक बोटहरु सञ्चालन गरेमा आफुहरुको रोजिरोटी नै गुम्ने बताउँछन् । फेवाताल साँघुरिदै गइरहेको हुँदा आधुनिक ठूला बोटहरु […]

फेवातालमा सिन्डिकेट ! आधुनिकता कहिले भित्रिने ?

३ वैशाख, पोखरा। सडकमा यातायात व्यवसायीले ‘सिण्डिकेट’ लाद्ने गरेको त हामीले सुनेकै हौं । तर, सरकारी सम्पत्तिका रुपमा रहेको फेवातालको पानीमा समेत निजी व्यवसायीहरुको सिण्डिकेट चल्छ भन्ने सुन्दा अचम्मै लाग्न सक्छ । तर, अचम्म नमान्ननोस् । पोखरा भन्नेवित्तिकै हामी फेवाताललाई सम्झन्छौं । अहिलेसम्म पोखराको मुख्य पर्यटन व्यवसाय पनि फेवातालमै आश्रति छ । पर्यटकलाई फेवाताल बेचेर […]