Comments Add Comment

फ्रेन्डसिप टी–२‍० क्रिकेट

List Grid
फ्रेन्डसिप टी–२‍० क्रिकेट : एन्जल्स र पाकिस्तान दूतावास विजयी

२३ फागुन, काठमाडौं । एन्जल्स हार्ट एकेडेमी र पाकिस्तान दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप टि–२‍० क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा आइतबार भएको खेलमा एन्जल्स हार्टले बासुलिङ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बासुलिङ क्रिकेट क्लब १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनायो । बासुलिङको […]