Comments Add Comment

बच्चा

List Grid
विदाको समयमा यसरी रमाउनुहोस् बच्चासँग

तपाईको बच्चाको दैनिक तालिका हेर्नुहोस् त । बिहान ६-७ बजे उठ्छन् । उठ्नसाथ विद्यालयको लागि तयार हुनुपर्छ । हतार-हतार खाजा खायो, दिसा-पिसाब गर्‍यो, युनिर्फम लगायो, कापी-किताब मिलायो । र, बिद्यालयतर्फ दौडियो । बिहान ८-९ बजे विद्यालय गएका बालबच्चा साँझ ४-५ बजे घर आइपुग्छन् । घर आउनसाथ युनिर्फम बदल्ने, हातखुट्टा धुने, नास्ता खाने । त्यसपछि होमवर्क […]

आफ्ना बच्चालाई नहप्काउनुस, रोगी हुन सक्छ

हरेक आमाबुवा चाहन्छन्, आफ्नो सन्तान राम्रो होस् । सुखी होस् । खुसी होस् । स्वस्थ्य होस् । तन्दुरुस्त होस् । फुर्तिलो होस् । सक्रिय होस् । यस्तो शुभेक्षा राख्नु स्वभाविक हो । किनभने बालबालिका भनेको भोलिको भविष्य हुन् । त्यही कारण आफ्नो बच्चा स्वस्थ्य, तन्दुरुस्त होस् भन्ने चाहाना हुन्छ, जो स्वभाविक हो । यसका लागि […]

तपाईको बच्चामा पनि अनिन्द्राको समस्या ? यस्तो छ समाधान

अहिले धेरै आमाबुवाका लागि टाउको दुखाई बनेको छ, बच्चाको अनिन्द्रा । राती अबेरसम्म बच्चा नसुत्ने, सुत्नुअघि झगडा गर्ने, निदाउन नसक्ने, निदाएपनि बेलाबेला ब्यूँझने जस्ता समस्या धेरैले झेलिरहेका होलान् । राती बच्चालाई सुताउनै गाह्रो भइरहेको छ । किन होला ? अहिले बच्चाहरुमा पनि तनाव, चिन्ता, डिप्रेसन देखिएको छ । खासगरी पढाई, बिद्यालय, होमवर्क, साथीहरुको व्यवहार, पारिवारिक […]

नवजात शिशुलाई कसरी नुहाइदिने ? यस्तो छ विधी

चिकित्सकका अनुसार भर्खर जन्मेका शिशुलाई कम्तीमा  पनि सातामा तीन पटक नुहाइदिनु पर्छ । त्यसबाहेक प्रत्येक दिन शिशुको मुख, हात खुट्टा तथा गुप्ताङ्ग सफा गरिदिनुपर्छ, ताकि कुनै किसिमको संक्रमण हुन नपाओस् । बच्चालाई नुहाउनु सामान्य काम होइन । बच्चाको छाला संवेदनसिल हुने भएकाले मनतातो पानी आवश्यक हुन्छ । चिसो वा अलि तातो पानीले उनीहरुलाई असर गर्छ । […]

बच्चाको अगाडि अभिभावकले गर्नैपर्ने ६ काम

बच्चाका लागि आमाबुवा नै आफ्नो आदर्श हुन् । आमाबुवाले गर्ने, बोल्ने, सोच्ने सबै कुराको प्रभाव बच्चामा पर्छ । बच्चाले आमाबुवाको पदचाप पछ्याउने हो । आमाबुवाले जे गर्छन्, बच्चाले त्यसैको नक्कल गर्छन् । उनीहरु ठान्छन्, आफ्नो आमाबुवाले गरेको सबै कुरा ठीक र राम्रो छ । त्यसैले अभिभावकले उनीहरुको सामुन्ने वास्तवमै रोड मोडल बन्ने मौका प्राप्त गरिरहेका […]

बच्चालाई यस्तो हर्कत गर्नमा रोकटोक नगरौ

बच्चालाई हिलो, धूलो, माटो खेल्न निषेध गर्छौ । उनीहरु सधै सुकिलो-मुकिलो भएको देख्न चाहन्छौ । यद्यपी बाल्यकालमा जोकोहि हिलो-माटो खेल्न चाहन्छन्, फोहोरमैलाप्रति वेवास्ता गर्छन्, अस्तव्यस्त हुन्छन् । झट्ट हेर्दा बच्चाको यस्तो वानी-व्यवहार राम्रो लाग्दैन । यद्यपी बच्चाको शारीरिक तथा मानसिक विकासमा यस्तै गतिविधीले अहंम भूमिका खेलेको हुन्छ । बच्चाको प्रतिरक्षा क्षमता बढाउन मद्दत गरिरहेका हुन्छ […]

अभिभावकले जान्नैपर्ने कुरा, बच्चालाई कसरी व्यवहारिक, अनुशासित र स्वस्थ्य बनाउने ?

बच्चालाई बच्चालाई हामी विद्यालय पठाउँछौ, पढ्नका लागि । पढ्नुको अर्थ, सिक्नु । ज्ञान आर्जन गर्नु । विद्यालयले परीक्षा लिन्छ । परीक्षामा बच्चाको प्रतिफल कस्तो रह्यो भनेर चासो दिन्छौ । हामी चाहन्छौ, आफ्नो बच्चाको परिक्षाफल उत्कृष्ट होस् । तर जान्ने प्रयास गर्दैैनौ कि, बच्चाले विद्यालयमा के सिक्यो, त्यो कति उपयोगी छ, पढेको कुरालाई उसले कसरी बुझेको […]

कतै बच्चाले आँखाको दृष्टि गुमाउँदै छैन ? यसरी थाहा पाउनुहोस्

तपाईले अनुभव गर्नुभएकै हो, बच्चाहरु धेरेजसो टेलिभिजन, ल्यापटप, मोबाइल, ट्याबलेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लिन हुन्छन् । यही कारण अहिले अधिकांश बच्चाको दृष्टि कमजोर हुने अधिक संभावना छ । अर्को समस्या के छ भने, बच्चाहरु सागपात खाँदैनन् । अहिले धुलो-धूँवाले पनि बच्चाको आँखामा असर पुर्‍याइरहेको छ । यावत् कारणले तपाई/हाम्रो बच्चाको दृष्टि क्रमस कमजोर […]

सावधान !  तपाईको बच्चा किन एक्लिदैछ ?

‘सानो परिवार, सुखी परिवार’, ‘दुई सन्तान, ईश्वरको बरदान’ सन्तानोत्पादनलाई निरुत्साहित वा नियन्त्रणका लागि यसरी नै प्रेरित गरिन्थ्यो, नेपाली समाजमा । यसैको प्रभावमा ‘जति थोरै सन्तान, उत्तिनै राम्रो’ भन्ने धारणा विकास हुँदै गयोे । पछिल्लो समय दुई सन्तान छाडेर, एकल सन्तानमा केन्दि्रत भए दम्पती । अहिले धेरै दम्पतीसँग एउटा छोरा वा एउटी छोरी मात्र छ । […]

बच्चालाई भान्साको काम सिकाउनुहोस्, यस्तो छ फाइदा

बच्चालाई भान्साको काममा पनि अभ्यस्त गराउनु पर्छ । जब बच्चा भान्सामा काम गरिरहेका देखिन्छन्, माहौल रमाइलो बन्छ । साथसाथै उनको स-सना हर्कतले मनलाई मोहित तुल्याउँछ । सोच्नुहोस् त, उसको साना औंलाहरुले आटा गोलो बनाएको, कचौरामा तरकारी मिलाउने प्रयास गरेको दृश्य कति रमाइलो हुन्छ । भान्साको माहौल रमाइलो बनाउन मात्र होइन । स्वंम बच्चाले भान्साको कामबाट […]

जब बच्चामा यस्तो संकेत देखिन्छ, सर्तक हुनैपर्छ

वर्षाको मैसम छ । यसबेला बच्चाहरु बिमारी हुने भय धेरै हुन्छ । त्यसो त बच्चाको प्रतिरक्षा प्रणाली निर्माणकै क्रममा हुने भएकाले उनीहरु बिमारी भइरहन्छन् । बच्चाहरुमा समन्य ज्वरो आउनु, वान्ता हुनु, दिसा पातलो हुनु सामन्य हो । यस्तो समस्याका लागि अस्पताल नै धाउनु पर्दैन । तर, कहिले कहिं बच्चाको स्वास्थ्य स्थिती खराब हुन्छ र उसलाई […]

वर्षायाममा हुनसक्छ बच्चालाई यस्तो संक्रमण, कसरी जोगाउने ?

झरीमा वेपर्वाह भिज्न पाउँदा बच्चाहरु खुसीले रमाउँछन् । उनीहरु पानीमा उन्मुक्त खेल्न चाहन्छन् । यो गर्मीमा मौसममा वेपर्वाह पानीमा भिज्नुको आनन्द पनि बेग्लै हुन्छ । तर, बच्चालाई पानीमा खेल्न दिँदा बिमारी हुने भय हुन्छ । तर, चिन्ता लिनुपर्दैन । केहि सावधानी अपनाउने हो भने, तपाईको बच्चाले वर्षाको आनन्द त उठाउन पाउँछन्, नै संक्रमणको भय पनि […]

बच्चालाई पिट्दा पर्नसक्छ यति गंभिर असर

बच्चालाई अनुशासित बनाउने बाहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो । बच्चालाई सहि बाटोमा डोहोर्‍याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानी, तनाव पैदा गर्छ । जब बच्चालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ । बच्चाहरु […]

जहाजभित्र जन्मियो बच्चा, जिन्दगीभर सित्तैमा उड्न पाउने !

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् । जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि । अन्ततः जहाजभित्र जन्मिने दुर्लभ बच्चाहरुको सूचीमा […]

दुनियाकै क्रूर आदिवासी, जहाँ गोरो बच्चा जन्मिएमा हत्या गरिन्छ

हिन्द महासागरमा रहेको भारत तथा म्यानमार नियन्त्रिण अण्डामान टापुमा एउटा यस्तो आदिवासी समुदाय बस्दछ, जसको संस्कार साँच्चीकै भयानक छ । उक्त टापुमा बस्ने जारवा आदिवासी समुदायमा प्रचलित एक प्रथा निकै क्रूर छ । उक्त समुदायमा जन्मिने ती बच्चाहरुको हत्या गरिन्छ जसका आमाहरु या त विधवा छन् या त ती बच्चाका पिताहरु अन्य समुदायका हुन् । […]

अनौठो बच्चा जसले भोक लाग्दा आफ्नै अंग खान्छ

भनिन्छ पेटको भोक शान्त पार्नका लागि मानिस जे पनि गर्न तयार हुन्छ । तर के तपाइँले कहिल्यै कुनै मानिसले भोक शान्त पार्नका लागि आफ्नै जिउका अंग खाने गरेको सुन्नुभएको छ ? सायद छैन होला । यो दुनियामा एकजना यस्तो बच्चा छ जसले भोक लागेपछि आफ्नै जिउ खान सुरु गर्दछ । बेलायतको स्टेफोर्डशायरमा बस्ने ३ वर्षीय […]

बच्चाहरु किन रातमा बढि रुन्छन् ?

धेरैजसो साना बच्चाहरु दिनमा मज्जाले सुत्दछन् तर रातमा भने रोइ बस्दछन् । बच्चाको यस्तो बानीले आमाहरु भने निकै हैरान हुन्छन् र रातभर जाग्राम बस्न बाध्य हुन्छन् । आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् त ? यसमा विशेष कारण छन् । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् […]

२० वर्षकी युवती, २ वर्षमै बनिन् ६ बच्चाकी आमा

अमेरिकामा एउट घटना सार्वजनिक भएको छ जसका बारेमा सुन्दैमा हैरान हुनुहुनेछ तपाइँ । अमेरिकाको कन्सासमा एक २० वर्षकी युवती ६ बच्चाको आमा बनिसकेकी छिन् । दनेशा काउचा नामकी ती युवतीले २६ महिनामै ६ बच्चा जन्माएकी छिन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र तिनै पटक जुम्ल्याहा जन्माइन् । दनेशाले पहिलोपटक […]

भारतमा जन्मियो जिउमा छाला नभएको पहिलो बच्चा

भारतमा पहिलोपटक जिउमा छाला नै नभएको बच्चा पहिलोपटक जन्मिएको छ । भारतको नागपुरस्थित एक अस्पतालमा शुक्रबार स्थानीय एक महिलाले जिउमा छाला नभएको, जिउभरी चिरा परेको तथा मुख र आँखाको भागमा रातो भएको डरलाग्दी बच्ची जन्माएकी हुन् । यस्तो समस्या भएको बच्चालाई हार्लेक्विन भनिन्छ । भारतमा हार्लेक्विन बच्चा जन्मिएको पहिलोपटक भएको डाक्टरहरुले बताएका छन् । नागपुरको […]

यो बच्चाको हातखुट्टामा छन् ३१ औँला

सामान्य रुपमा मानिसको हात र खुट्टामा गरी २० औँला हुन्छन् । तर चीनमा भने एकजना बच्चाका ३१ वटा औँला छन् । हुनान प्रान्तको पिंगजंग्ची काउन्टीमा जन्मिएको हंगकंग नामक उक्त बालकको दुइ हातमा गरी १५ र दुइ खुट्टामा गरी १६ औँला अर्थात् कुल ३१ औँला छन् । गत जनवरीमा जन्मिएको यो बालकमा यसरी धेरै औँला हुनुलाई […]