Comments Add Comment

बर्जर पेन्ट्स नेपाल

List Grid
बर्जर पेन्ट्स नेपालको तर्फबाट बम्पर पुरस्कार विजेताले पाए नगद ५ लाख

२ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम ५ लाख रुपैयाँ नगद प्रदान गरेको छ । बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवद्र्धनात्मक अफर अन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कारबापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र […]