Comments Add Comment

बालकृष्ण न्यौपाने

List Grid
प्रधानमन्त्रीका वकिलको तर्क : संसद पुनर्स्थापना भए झन् बढी समस्या आउँछ

२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा बहस सुरु भएको छ । बुधबारको बहसको सुरुमा अधिवक्ता बालकृष्ण न्यौपानेले संसद पुनर्स्थापना भए झन् समस्या आउने जिकीर गरे । प्रधानमन्त्रीले संसद आह्वानको सिफारिस नगरे के हुन्छ भनेर प्रश्न गर्दै उनले भने, ‘एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ […]