Comments Add Comment

बिजुली

List Grid
प्रणाली सिंक्रोनाइज नभए उपत्यका लोडसेडिङमुक्त असम्भव

२९ कात्तिक, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारेपति कार्यन्वयन चुनौतिपूर्ण हुने देखिएको छ । प्राधिकरण स्रोतलाई उल्लेख गर्दै आगामी हिउँदभित्र भारतसँग प्राविधिक रुपमा प्रणाली सिंक्रोनाइज गर्न नसके योजना कार्यन्वयन गर्न नसकिने आजको कारोबार दैनिकले समाचार छापेको छ । प्राधिकरणले नेपालको प्रणाली र भारतको प्रणालीबीच सिंक्रोनाइज गर्न नसकेमा पुसदेखि […]

लोडसेडिङ हटाउने घिसिङलाई कार्यालय छिर्न नदिने कर्मचारीको चेतावनी

२६ कात्तिक, काठमाडौं । लोडसेडिङ हटाएर जनतालाई राहत दिएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । विज्ञप्तीमा संघका तर्फबाट सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ट उपाध्यक्ष रामकुमार थेबेले […]

काठमाडौंमा लोडसेडिङ अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर काठमाडौंमा लोडसेडिङ मुक्त गर्न निर्देशन दिएका छन् । सोमबार बिहान घिसिङलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तीन बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काठमाडौंमा तिहारको समयमा भएको लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन निर्देशन दिए । घिसिङले अनलाइनखबरसँग भने, ‘लोडसेडिङ अन्त्यलाई सरकारले […]

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

२८ साउन, काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो । प्रसारण लाइन निर्माणका […]

आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने, भारतबाट थप बिजुली असम्भव

२४ साउन, काठमाडौं । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ । नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत […]

भारतबाट आयातीत बिजुली महँगियो

२७ असार, काठमाडौं । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा(भारु)मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ […]

गाउँमा बिजुली बलेपछि नाचगान र भोजभतेर

२३ असार, म्याग्दी । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीले नाचगान र भोजभतेर गरेर खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना […]

हचुवाको भरमा विजुलीको भाउ बढाइएको भन्दै उपभोक्ताबादीको उजुरी

१७ असार, काठमाडौं । सरकारले हचुवाका भरमा विजुलीको मूल्य बढाएको भन्दै उपभोक्ता हकहित संसक्षण मञ्चले छानविनको माग गर्दै संसदीय समितिमा उजुरी गरेको छ । मञ्चका महासचिव ज्योति बानियाँले व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण समिति र कृषि तथा जलस्रोत समितिमा निवेदन दर्ता गराएका हुन् । बिहीबार राती सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी विजुलीको भाउ […]

नेपाललाई चाहिए जति बिजुली दिन भारत तयार

१५ असार, काठमाडौं । नेपाललाई चाहिएजति बिजुली दिने भारतले प्रतिवद्धता जनाएको छ । विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका सवालमा भारतको नयाँ दिल्लीमा सोमबार र मंगलबार भएको द्विपक्षीय छलफलमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो । भारतले चाहिएजति विजुली दिने भएपछि नेपालीहरुले आउँदो हिँउदमा विगतका वर्षहरुमा जस्तो धेरै लोडसेडिङको समस्या भोग्नु नपर्ने उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले […]

माथिल्लो कर्णालीः पश्चिमाले भाँड्दैछन् कि भारतले आफैं ?

कर्णाली बचाउ अभियानको अर्को पपुलिष्ट प्रचार देखापरेको छ, अहिलेको उपल्लो कर्णालीको बाँधस्थलमा नै बाँध बनाएर ४१८० मेगावाट विद्युत निकाल्न सकिन्छ भन्ने । विश्वका, विशेषतः पश्चिमका केही अध्ययनकर्ताको अध्यनसमेतमा विश्वको उत्कृष्ट परियोजन भनी सञ्जालहरुमा प्रचारित तथ्यमाथि पनि निश्पक्ष विश्लेषण जरुरी देखिएको छ । यो परियोजनाको बाँधस्थल दैलेखको ल्याटीविन्द्रासेनी र अछामको भैरवस्थान वीचमा पर्नेछ । टोपोग्राफी नक्शाका आधारमा उक्त […]

चिनी उद्योगबाट चाँडै बिजुली

२० वैशाख, काठमाडौं । सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ । बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको आजको कारोबार दैनिकले जनाएको छ । विभागले १५ दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीलाई भनेको छ । क्रसिङको समयमा उखुको बोक्रा (बगास) बाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग […]

भारतबाट आयातित बिजुली नियमित नहुँदा भैरहवावासी समस्यामा

१५ वैशाख, भैरहवा । भारतबाट प्रयाप्त विजुली नआउँदा भैरहवावासीले सास्ती खेप्नु परेको छ । अहिले भैरहवावासीले तालिका भन्दा बढी लोडसेडिङ, लो भोल्टेज, विजुली आउने-जाने लगायतको समस्या खेप्नु परेको छ । भैरहवा विद्युत प्राधकिरणले जनाए अनुसार भारतबाट १ सय ३२ केभिएको विद्युत आउनुपर्नेमा १ सय १२ केभिएको मात्र विद्युत आउँदा यस क्षेत्रमा प्रवाह हुने विजुलीमा समस्या […]