Comments Add Comment

बिट्विन क्विन्स एन्ड द सिटिज

List Grid
निरञ्जन कुँवरको ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ बजारमा

लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ । पुस्तकमार्फत लेखक कुँवरले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गरेका छन् । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लेखिका मञ्जुश्री थापाले पुस्तक असाध्यै राम्रोसँग लेखिएको, लयात्मक र मन छुने रहेको बताइन् । ‘यो महत्वपूर्ण पुस्तक हो । यसले लैङ्गिक […]