Comments Add Comment

बुद्धिमानी

List Grid
केही प्रेरक वचन, जुन जीवनोपयोगी हुनसक्छ

सबै ज्ञान हामीले आफ्नो जीवन–भोगाईबाट मात्र आर्जन गर्नु संभव छैन । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले आफ्नो ज्ञानको दायरालाई बढाउन सक्छौं । अतः कतिपय सन्र्भमा विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । त्यसो त महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र […]