Comments Add Comment

बुलबुल

List Grid
चलचित्र ‘बुलबुल’ प्रदर्शनको रकम पुस्तकालयलाई

क्यान्बेरा / चलचित्र ‘बुलबुल’ प्रदर्शन गरी बचेको पैसा पुस्तकालयलाई प्रदान गरिएको छ । लमजुगं घरभइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरा बस्दै आएका बिनायक अधिकारीले उक्त रकम आफैंले स्थापना गरेको पुस्तकालय भोटेवडार सार्वजनिक पुस्तकालयलाई प्रदान गरेका हुन । २२ हजार ५४७ रूपैयाँ पुस्तकालयलाई सहयोग गरिएको हो । हजुरबुवा स्व. दामोदर अधिकारिको सामाजिक प्रेरणाले आफूलाई सधैं समाजसेवामा प्रेरणा रहेको अधिकारीले बताए […]

फिल्म समीक्षा : नारी उत्पीडनको अव्यक्त कथा ‘बुलबुल’

‘बिहेको भिडियो’ र अहिले फटाफट बनिरहेका नेपाली चलचित्रबीच के भिन्नता छ ? जवाफको लागि ‘फरक छुट्याउ’ शैलीमा घोत्लिनुपर्छ । यसको प्रष्ट संकेत के भने, नेपाली सिनेमाबाट निर्देशकीय उपस्थिति हराउँदैछ । नतिजा, ६ दशक लामो फिल्मी अभ्यासपछि पछि पनि हामी ‘सिनेमा कस्तो हुनुपर्छ’ भन्ने आधारभूत प्रश्नमा अल्झिएका छौं । यो प्रश्नको गाँठो केही हदसम्म फुकाउनेछ, फिल्म […]