शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

बैंक

२०७४ मंसिर १

खेतान समूहलाई सञ्चालक बनाउन नसक्ने कारण पेश गर्न हिमालयन बैंकलाई अदालतको आदेश

१ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले खेतान समूहबाट प्रस्ताव गरिएका सञ्चालकलाई नियुक्त दिन नसक्नुको कारण पेश गर्न हिमालयन बैंकलाई १५ दिनको आदेश दिएको छ । शुक्रवार न्यायधीश शेखरप्रसाद पौडेलको एकल इजलाशले यस्तो आदेश दिएको हो ।  खेतान समूहको लगानी रहेको म्युचुअल ट्रेडिङ कम्पनीले...
२०७४ मंसिर १

एभरेष्ट बैंकको ३४.७४ प्रतिशत लाभांश

१ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले ३४.७४ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकको  कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४ प्रतिशत नगद लाभांश दिने भएको हो ।...
२०७४ कार्तिक ३०

गुडविल फाइनान्सले १०.१९ प्रतिशत बोनस दिने

३० कात्तिक, काठमाडौं । गुडविल फाइनान्सले १०.१९२ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले बोनस सहित कर प्रयोजनको लागि नगद लाभांश समेत दिने भएका छन् । कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरका लगानीकर्ताले समेत बोनस सेयर...
२०७४ कार्तिक २९

राष्ट्र बैंकले लागु गर्यो परिमार्जित व्याजदर कोरिडर, व्याजदर ३ प्रतिशत तल नजाने अपेक्षा

२९ कात्तिक, काठमाडौं । चालु आवको मौद्रिक नीति मार्फत परिमार्जन गरेको व्याजदर कोरिडरलाई बुधवारबाट राष्ट्र बैंैकले लागु गरेको छ । परिमार्जित व्याजदर कोरिडरको तल्लो ब्याण्डमा निश्चित व्याज दरको रुपमा २ हप्ता अवधिको निक्षेप उपकरण राखिएको छ । यसको व्याज दर ३ प्रतिशत रहेको छ...
२०७४ कार्तिक २८

चार दिनमै नेप्सेले जोड्यो ५६ अंक

२८ कात्तिक, काठमाडौं । यस साताको पहिलो दिनदेखि दोहोरो अंकले बढिरहेको नेप्से परिसूचकले मंगलवार पनि यसलाई निरन्तरता दिएको छ । मंगलवार २५ अंकले बढेपछि नेप्से परिसूचक १५ सय विन्दु उक्लिएको छ । नेप्सेले तीन दिनमा ५६ अंक जोडेको हो । बजार न्युनत्तम तहमा आएको...
२०७४ कार्तिक २८

एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै १ करोड २५ लाख

२८ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा २७ प्रतिशतले बढेको छ ।  बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको...
२०७४ कार्तिक २७

प्राइम कमर्सियलको २७, कञ्चनको १६ प्रतिशत बोनस प्रस्ताव

२७ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक २६ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै कञ्चन डेभलपमेन्ट बैैंकले १६.०३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २५ बसेको...
२०७४ कार्तिक २७

नाफा वृद्धि हुन नसकेपनि सबैभन्दा धेरै कमाउनेमा नेपाल बैंक

२७ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमासमा नेपाल बैंकको नाफा करिब १७ प्रतिशतले घटेको छ । नाफा रकमको आधारमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलो स्थानमा रहेपनि नाफामा भने सुधार हुन सकेन । बैंकको नाफा ९७ करोडमा सिमित भएको छ । गत आवको...
२०७४ कार्तिक २६

लगानी गर्न प्रोत्साहित गर्दै ब्रोकर, नेप्से दोहोरो अंकले बढ्यो

२६ कात्तिक, काठमाडौं । लगातार घटेको बजारमा आइतवार दोहोरो अंकको सुधार आएको छ ।  आइतवार नेप्से परिसूचकमा १६.४१ प्रतिशतले सुधार आएको छ । नेप्से १४७७ विन्दुमा आइपुगेको हो । ‘परिस्थिती सुधार नै भयो भन्ने होइन तर बजार निकै तल घटेको छ र लगानी गर्न...
२०७४ कार्तिक २६

बैंकहरुमा चर्कियो सञ्चालक विवाद, खेतानको प्रतिनिधित्व भएन हिमालयन बैंकमा

२६ कात्तिक, काठमाडौं । गत बैशाखबाट जारी भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया)ले एक संस्थामा कम्तिमा ५ देखि बढिमा ७ जना सञ्चालक मात्र रहन सक्ने व्यवस्था गरेपछि पछिल्लो समय बैंकहरुमा विवाद बढ्दै गएको छ । ऐनअनुसार सञ्चालकको संख्या घटाउनुपर्ने भएपछि बैंकका...
२०७४ कार्तिक २६

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि संशोधन गर्न लोकसेवा आयोगद्वारा अस्वीकार

२६ कात्तिक, काठमाडौं । राष्ट्र बैंकका कर्मचारीहरुको ३० वर्षे सेवा अवधिको व्यवस्था संशोधन गर्न लोक सेवा आयोगले अस्वीकार गरेको छ । राष्ट्र बैंकले मागेको अनुमतिमा जवाफ पठाउँदै आयोगले हालको व्यवस्था परिवर्तन नगर्न भनेको हो । राष्ट्र बैंकले ऐन संशोधन गरी ३० वर्षे सेवा अवधि...
२०७४ कार्तिक २६

महालक्ष्मी बैंकबाट लामिछानेको ‘कम ब्याक’

२६ कात्तिक, काठमाडौं । महालक्ष्मी बिकास बैंकको प्रमूख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंकको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लामिछानेलाई नियुक्त गरेको हो । लामिछाने कैलाश बिकास बैंकको सीइओ पदबाट राजिनामा दिएपछि केही महिना खालि थिए । लगातार दुई...