Comments Add Comment

बोलेर नेपाली टाइप

List Grid
बोलेरै नेपाली टाइप कसरी गर्ने ?

के तपाईंलाई हातले नेपाली टाइप गर्न कठिन लाग्छ ? कम्प्युटरमा नेपाली भाषामा धेरै नै टाइप गर्नुपर्नेछ तर तपाइँलाई खासै आउँदैन ? नेपाली भाषामै च्याट गर्ने रहर नेपाली टाइप नजानेकै कारण पूरा गर्न सक्नुभएको छैन ? जसोतसो रोमनमा लेखेर नेपाली टाइपको विकल्प प्रयोग गरिरहनुभएको छ कि ? यदि त्यसो हो भने पनि तपाइँले खासै चिन्ता लिनुपर्ने […]