Comments Add Comment

ब्याडमिन्टन

List Grid
बुटवलमा मुख्यमन्त्री कप खुल्ला ब्याडमिन्टन सुरु, १२० खेलाडीहरु प्रतिस्प्रर्धामा

१ पुस बुटवल । रुपन्देहीको बुटवलमा मुख्यमन्त्री कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम प्रदेश ५ स्तरीय मुख्यमन्त्री कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रदेश ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरे । उनले मनमुटाव मेटेर भाईचारा बढाउन खेल सहयोगी सिद्ध हुने तथा स्वस्थ्य […]

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : कस्तो छ नेपालको तयारी ?

१४ मंसिर, काठमाडौं । नेपालमा फुटबल र क्रिकेटबाहेकका खेलमा खासै चर्चा नभए पनि नियमित खेलिने खेलहरु धेरै छन् । त्यस्तै खेलमध्ये एक हो, ब्याडमिन्टन । सर्वाधिक खेलिने खेललाई हेर्ने हो भने अग्र भागमा ब्याडमिन्टन आउँछ । रुची भएका र बुझ्नेका लागि निकै रोचक खेल पनि हो, तर पनि गुमनाम जस्तै छ । आसन्न ‘नेपाल इन्टरनेशनल […]

एक तामाङ परिवारः जसले नेपाली ब्याडमिन्टनमा एकछत्र राज गरिरहेको छ

८ असार, काठमाडौं ।  यदि तपाईँले विगतका केही वर्षहरूमा कुनै राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हेर्नु भएको छ भने तपाईंले फाइनलमा सरादवी तामाङ, उनकी बहिनी नङ्सल अथवा भाइ रत्नजीतले खेलेको हेर्नु भएको होला ! चाहे त्यो एकल इभेन्टमा होस्, महिला र मिक्स्ड डबल्समा, ब्याडमिन्टन खेललाई भोजपुरको यो तामाङ परिवारले एक छत्र शासन नै गरिरहेको छ भन्दा […]